newskoseli.Com

मृतकहरूको शव नचिनिने अवस्था : ‘पोस्टमार्टम’ होइन, ‘एन्टिमार्टम’ !

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘एन्टिमार्टम’ गरिएको छ । सातै जनाको शव बिहीबारै उक्त अस्पतालमा ल्याइसकिएको छ । अन्यभन्दा यो फरक घटना भएकाले ‘एन्टिमार्टम’ गर्न ल...बाँकी

वैशाखदेखि पेट्रोलियम पाइपलाइनबाटै आउँदै

मन्त्रिपरिषदस्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषदले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो । माघ...बाँकी

जागिर त्याग्दै प्रहरीले भने– बरु ट्याक्सी चलाएर परिवार धान्न सजिलो !

टेकुस्थित काठमाडौं प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए– ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’ चालकको दरबन्दीमा कार्यरत उनले जागिर छाड्ने योजना अनुसार आफूले नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४सै घन्टा...बाँकी

ग्यास व्यापारीको धम्की : माग पूरा नगरे आन्दोलन !

सरकारले ‘आफ्नो लगानीअनुरुप उचित कमिसन वृद्धि नगरे’ आन्दोलनमा उत्रने धम्की ग्यास व्यवसायीहरुले दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो धम्की दिएका हुन् । संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा व्य...बाँकी

भारत–पाकिस्तानबीच चर्कंदो युद्ध : नेपालको उडान समेत प्रभावित

भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवत–जावत गर्ने विमानको उडान प्रभावित भएको छ । नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतिहाज एअरको उडान प्रभावित भएको हो । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ । सोही कारण पाकिस्तान हुँ...बाँकी

मलेसियामा १ लाख २५ हजार ‘अवैध’ नेपाली कामदार !

केही समय अघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुक मलेसियामा १ लाख २५ हजारभन्दा बढी नेपाली कामदार ‘अवैध’ रुपमा बसोवास गर्दै आएका छन् । पहिलो कम्पनी छाडेर अन्यत्र जाँदा हुने ‘वैधानिक’ संकटका बारेमा जानकारी नहुँदा धेरैजसो नेपाली कामदार ‘अवैध’ हुने गरेको मलेसियास्थित नेपाली दूतावासले ...बाँकी

मन्त्रीसहितको हेलिकप्टर दुर्घटनाका यस्ता थिए कारणहरु !

खराब मौसम हुँदाहुँदै दबावपूर्ण जोखिम मोलेर क्याप्टेन प्रभाकर केसीले उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमी–कमजोरीबाट दुर्घटना हुन्छ,’ नेप...बाँकी

नुन बढी खाने गर्नुभएको छ ? यी कुरामा ध्यान पुर्‍याउनोस् !

नुनको मात्रा बढी खानाले कयौं खाले शारीरिक समस्या निम्तिने गर्दछन् । बढ्ता नुन खानेलाई शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निनेजस्ता समस्या हुन्छ । शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायतका गम्भीर समस्...बाँकी

१ अर्बका एम– १६ राइफल र गोलीगठ्ठा किनिँदै…

सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम– १६ राइफल, गोलीगठ्ठालगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जनाएको छ । ‘सेनालाई स्रोत–साधनसम्पन्न बनाउन लागिपरेका छौं,’ एक वर्षमा गरेका कामबारे जानकारी दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने– ‘सेना राख्ने हो भने हतियार त...बाँकी

सुमार्गीको पैसा ‘फर्काउन’ असम्भव…

‘विवादित’ व्यवसायी अजेयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम ‘फिर्ता गर्न’ सर्वोच्च अदालतले आदेश दिए पनि त्यसो गर्न ‘तत्काल सम्भव नहुने’ भएको छ । ‘सुमार्गीको पैसा फर्काउन सक्ने अवस्था नभएको’ कुरा नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरुले बताएका छन् । इन्भेस्टमेन्ट बैंकमा रहेको ...बाँकी