newskoseli.Com

एनसेलको शेयर अब सर्वसाधारणलाई पनि !

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन, २०६३ को पछिल्लो संशोधित व्यवस्था अनुसार आगामी वैशाखभित्र ५ करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने भएकाले त्यसै अनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ । ‘ह...बाँकी

कर्मचारीलाई साबुनसम्मको सुविधा, उपभोक्तामाथि महँगीको भार !

नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक ४ हजार ५ सय, घरखर्चका लागि १ हजार र लुगा...बाँकी

चार्ल्स शोभराजलाई थुनिराख्ने कि छाडिदिने ? सर्वोच्चले सोध्यो सरकारलाई !

कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजको मुद्दामा ज्येष्ठ नागरिकको सुविधा दिइ थुनामुक्त गरिदिने वा जेलमै राख्ने भन्ने कुराको निर्णय लिने जिम्मेवारी सरकारलाई दिँदै सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । शोभराजलाई ज्येष्ठ नागरिक छुट सुविधा दिन मिल्ने हो वा होइन भनी तीन महिनाभित्र ...बाँकी

आयातीतमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग

आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अर्ग्यानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । तर, बालीनालीमा विषादी प्रयोगदर भने बढ्दै गएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार विषादी खरिदमा वार्ष...बाँकी

‘वाइडबडी विमान घोटाला’ बारे विस्तृत अनुसन्धान सुरु

नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धन थालेको छ । वाइडबडी प्रकरणमा मुछिएकाहरुसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बताएका छन् । ‘वाइडबडी विषयमा अख्तियरले विस्तृत अनुसन्धान थालेको छ,’ राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले भने– ‘ब...बाँकी

दाइजोको बहानामा टीकाटालो रद्द, ५० हजार दिन नसक्दा आत्महत्या

दुई महिना अघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका– ३, सेढवाकी १८ वर्षीया लालसाकुमारी विनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिऊँ भन्दै उनका पिताले गुनासो गरेको उ...बाँकी

नेपालको स्याटेलाइट अन्तरिक्षमा पठाउने तयारी : १ किलो ३ सय ग्राम तौल, लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर मात्रै

सन् १९५७ मा सोभियत संघले पहिलो पटक सफलतापूर्वक अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउँदै छ । जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटेलाइट– १’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष...बाँकी

त्रिविको तयारी : स्ववियु चुनाव वैशाखमा !

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ भित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो । ‘त्रिविले नियमित लातिका अनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यपक सुधा त्रिपाठीले...बाँकी

नेकपामा विवाद : ओली कमजोर भएपछि कार्यदल नै भंग !

पार्टी एकताका क्रममा बाँकी रहेका सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकारसम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा शक्तिशाली कार्यदल नै भंग गरिएको हो । कार्यदलका बहुमत सदस्यले एक साताको सयम थपिए आफूहरुलाई द...बाँकी

काम गर्न मलेसिया गएका २ सय ६ नेपाली जेलमा

रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेका पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा २ सय ६ जना नेपाली छन् । तीमध्ये धेरैजसो अवैध रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जे...बाँकी