newskoseli.Com

उसैलाई पत्तो छैन, जसका नाममा पैसा आयो !

अर्थ मन्त्रालयको ‘स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर एसिस्ट्यान्ट’ पुस्तिकामा मानवअधिकार आयोगको ‘शान्ति, अधिकार र सुशासन कार्यक्रम’ का लागि आ.व. २०७३–०७४ मा डेनमार्कले ४ करोड ८९ लाख रुपैयाँ उपलब्ध गराएको उल्लेख छ । सोही वर्ष आयोजना खर्च शीर्षकमा राष्ट्रिय मानवअधिकार आयोगका नाममा दातृनिकायबाट ४८ लाख ...बाँकी

सुरक्षा मन्त्रालय र खुफियाले रोकिदिए ईपीजीको प्रतिवेदन ?

भारतको रक्षा मन्त्रालय र खुफिया संयन्त्रको असहमतिका कारण नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भारतीय उच्च अधिकारीले जनाएका छन् । ईजीपीको साझा प्रतिवेदनमा गरिएको सन् १९५० को सन्धि पुनरावलोकन र एउटा सार्वभौम मुलुक भएकाले नेपालले जुनसुकै मुलुकबाट आव...बाँकी

मन्त्रिपरिषदका निर्णय झन् ‘गुपचुपमा राख्न’ प्रधानमन्त्रीको आग्रह : सरकारका प्रवक्ताको ‘चुनौती’ !

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः ‘सचेत’ गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद बैठकका निर्णय ‘गोप्य राख्ने’ भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप ‘सचेत’ गराएका हुन् । ‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुलाई आज पनि सचेत गराउनु...बाँकी

कतारमा ५ नेपाली १ महिनादेखि थुनामा

करिव एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अझै अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथि समेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् । पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा...बाँकी

‘प्रेम सम्बन्ध’ ले खुस्काइदियो मन्त्री पद !

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुका अनुसार उनी लामो समयदेखि धनगढीकै एक महिलासँग ‘प्रेम सम्बन्ध’ मा थिए । त्यसबारे स्थानीय नेता र कार्यकर्ताहरुलाई समेत पहिल्यैदेखि जानकारी थिय...बाँकी

प्रहरीलाई १ हजार घुस दिँदा तामाङ कर्‍याप्प !

काठमाडौं महानगरपालिका– १०, बुद्धनगर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनीट्रकका चालक जितबहादुर तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । आफूसँग मिनीट्रका कागजपत्र नभएको भन्दै चालक तामाङले प्रहरीलाई १ हजर रूपैयाँ नगद घुस दिएकाले उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबा...बाँकी

बेरोजगारको नाम बेच्दै ठूला व्यापारीलाई ५० करोडसम्म !

विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौं लगानी उपलब्धिविहीन भएको छ । ०६५ देखि ०७४ सम्म स्वरोजगार कोषक नाममा ७ अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन् । यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगारी भ...बाँकी

अब लिम्बू भाषामा पनि सरकारी कामकाज

मुलुकमै पहिलो पटक लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गरिने भएको छ । इलामको माङसेबुङ गाउँपालिकाको एउटा वडामा लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो । संविधानले स्थानीय भाषालाई समेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गर...बाँकी

निर्मला पन्त प्रकरण : गाउँले पनि शंकाको घेरामा, ४ जनाको डीएनए रिपोर्ट आयो…

निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै ‘अनुसन्धान’ सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको बेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो । उल्टाख...बाँकी

वामदेवको आरोप : मलाई सांसद् बन्न पार्टीभित्रैबाट रोकियो

नेकपाका एक शीर्ष नेता वामदेव गौतमका निम्ति संसद छिर्ने बाटो तत्कालका लागि बन्द भए पनि ‘सक्रिय भूमिका’ का लागि भने गौतमको प्रयास जारी छ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो । पा...बाँकी