न ‘गठ’, न त ‘बन्धन’ : सत्ताधारी गठबन्धनको हविगत !
नेपाली बृहत् शब्दकोशले ‘गठ’ शब्दलाई यसरी अर्थ्याएको छ– ‘एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो, जम्मा, भेला । मतो वा सल्लाह मिलेका मानिसहरूको समूह ।’ ‘बन्धन’ को अर्थ छ– ‘बाँध्ने काम’ । र, सिंगो ‘गठबन्धन’ पदावलीको अर्थ हुन्छ– ‘कुनै कामकुराका लागि एक भएर मिल्ने कामस, परस्परको मिलोमतो । कुनै स...बाँकी








