एमाले फुट्न कति चाहिन्छ संख्या ? जुट्नेतिर कि फुट्नेतिर चल्दैछ ‘गृहकार्य’ ?
एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने र प्रत्येक निर्णयमा दुबैको हस्ताक्षर अनिवार्य गर्ने । भनिन्छ, यदि यस्तो भयो भने माधव नेपाल एकताका निम्ति सहमत हुनेछन् ।
तर, यसो भएन भने विभाजनभन्दा अर्को बाटो छैन । तर, जनता...बाँकी








