४ असार, २०७६ |
न्युजकोसेली संवाददाता
विभिन्न राजनीतिक दलका शीर्ष नेता र मन्त्री–प्रधानमन्त्रीहरूकै अगाडि उभिएर, उनीहरुकै आवाजको नक्कल गरी व्यापक चर्चा बटुल्दै आइरहेका हास्यकलाकार सुबोध गौतमका युट्युबमा समेत थुप्रै रमाइला भिडियोहरु भेटिन्छन् ।
बिस्तारै ‘क्यारिकेचर किङ’ को छवि बनाउँदै गैरहेका गौतम स्वयं भने आफू हास्यविधाको जुझारु विद्...बाँकी
१४ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारबारे सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष तहबाटै स्पष्ट दुई धार देखा परेको छ ।
विप्लव नेकपाले सोमबार आह्वान गरेको ‘नेपाल बन्द’ मूलतः सफल भएको ...बाँकी
२९ बैशाख, २०७६ |
न्युजकोसेली संवाददाता
०४६ को जनआन्दोलनपछि नेपालमा दोस्रो पटक स्थापित राजतन्त्रात्मक संसदीय व्यवस्था अन्तर्गत प्रतिनिधिसभाको पहिलो सभामुख थिए– ‘स्वतन्त्र कांग्रेस’ नेता दमननाथ ढुंगाना ।
नेपाली कांग्रेसको संगठनात्मक संरचनामा कहीं–कतै क्रियाशील नबनेका ढुंगाना तुलनात्मक रुपले सन्तुलित, मर्यादित र बौद्धिक छविका पुराना कांग...बाँकी
१२ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
प्रायः सबैतिर र खासगरी नेपाली समाजमा शारीरिक समस्यालाई मात्रै ‘रोग’ वा ‘बिमार’ ठानेर शरीर अर्थात् शारीरिक पक्षको उपचारलाई मात्र ‘उपचार’ ठान्ने र भन्ने गरिएको छ । प्रायः सबैजसो अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाहरु पनि शारीरिक रोगको पहिचान र उपचारमा नै केन्द्रित छन् ।
तर, मानवजातिका लागि रोग र उप...बाँकी
२८ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले वर्तमान सरकारका काम–कारबाहीहरुप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
सरकार, पार्टीको शीर्ष नेतृत्व र सम्बद्ध कर्मचारी प्रशासन समेतको कटाक्ष गर्दै उनले भनेका छन्– ‘फेरि पनि केन्द्रीकृत मानसिकता देखिएको छ आज राज...बाँकी
२४ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
पञ्चेबाजा (पञ्चै बाजा वा पञ्चबाजा) नेपाली समाजको लोकप्रिय परम्परागत लोकबाजाहरुको समष्टि हो । नामबाटै थाहा हुन्छ कि पञ्चेबाजा भनेको पाँच बाजाहरूको समूह हो । पञ्चेबाजामा दमाहा, झ्याली (झ्याम्टा), ट्याम्को, ढोलक र सहनाईं पर्दछन् ।
पञ्चेबाजा समग्र नेपालभरि र विशेषतः पहाडी भेग तथा भारतको सिक्किम तथा द...बाँकी
२२ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
चर्चित माओवादी बुद्धिजीवी, लेखक एवम् स्तम्भकार नरेन्द्रजंग पिटरले अमेरिकी साम्राज्यवादलाई कडा चुनौती दिएका छन् ।
संसारका कुनै पनि सार्वभौम राष्ट्र र जनताको रक्षाका पक्षमा बोल्नु विश्वभर छरिएका सबै मानवजातिको कर्तव्य र दायित्व भएको उल्लेख गर्दै अहिले अमेरिकी साम्राज्यवादको योजनामा भेनेजुयलामाथि भै...बाँकी
१७ माघ, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुयलाका समाजवादी राष्ट्रपति तथा सरकारको दृढ समर्थन गर्दै ‘साम्राज्यवादको नाइके’ अमेरिकाविरुद्ध तीव्र आक्रोश पोखेका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले कुनै राष्ट्र नजिक वा टा...बाँकी
२५ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
जताततै–जहाँसुकै रमणीय एवं पर्यटकीय स्थलहरुले भरिपूर्ण र प्राकृतिक सुन्दरताका वैभवपूर्ण दृश्य र स्थलहरुले सजिएको देश हो हाम्रो नेपाल ।
लामो समयसम्मको कुशासन, अस्तव्यस्तता र राज्यको बागडोर समाल्नेहरुको अयोग्यता, नालायकीपन र बदनियतका कारण नेपाली जनता आजसम्मम ‘स्वर्गको बासमा नर्कको भोगाइ’ सहन बाध्य ह...बाँकी
२३ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
चर्चित हास्यकलाकार सुबोध गौतको प्रशिद्ध भिडियो–हास्यश्रृंखला ‘हाँस्ने घर’ को १३औं श्रृंखला हालै मात्र युट्युबमा सार्वजनिक भएको छ ।
नेपाली समाज, राजनीति, शिक्षा, कला–साहित्य, अर्थतन्त्रलगायतका विषयमा सर्वत्र व्याप्त भ्रष्टाचार, अनियमितता, कमिसनखोरी, घुसखोरी आदि विकृति–विसंगतिमाथि निष्पक्ष ढंगले कल...बाँकी