१५ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
बलिउड चलचित्र तनु वेड्स मनु, राँझणा, तनु वेड्स मनु रिटन्र्स जस्ता सफल र चर्चित चलचित्र बनाउँदै आएका निर्देशक आनन्द एल रायले नयाँ कथामा ठूलो पर्दाको चलचित्र बनाउने जमर्को कसेका छन् ।
यस चलचित्रमा उनको बलिउड वादशाह साहरुख खानले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । राय केही वर्षदेखि साहरुख खानसँग क...बाँकी
१३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकामा बस्ने कलाकारहरुको छाता संगठन नेपाली कलाकार महासंघ उत्तर अमेरिकाको नाम परिवर्तन गर्दै आधिकारिक संस्थाको रुपमा युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरिकाको अध्यक्षतामा गायक तथा संगीतकार कन्हैया सिंहलाई चयन गरिएको छ ।
अमेरिका क्यानाडा, उत्तर अमेरीका वरपर बसोबास गर्दै आएका नेपाली ...बाँकी
१३ बैशाख, २०७३ |
नवलपरासीका सबै चलचित्र (सिनेमा) घर यतिबेला चलचित्र देखाउने भन्दा अन्य काममा प्रयोगमा आएका छन् । बढ्दो सहरीकरणसँगै सञ्चार प्रविधिको उच्चतम विकासले चलचित्र देखाउने कामका लागि ती भवन प्रयोगविहीन भएका हुन् ।
नवलपरासीको सदरमुकाम परासी, सुनवल, बर्दघाट, अरुणखोला, गैडकोट, रजहरलगायत जिल्लामा रहेका सबै चलचित...बाँकी
१३ बैशाख, २०७३ |
माेहन प्रसाद मैनाली
नेपाली संगीत र चलचित्रको विकासका लागि झण्डै एकदशक देखि लागि परेको सदिस फिल्मस् प्रोडक्सन प्रा.लि.ले सामाज सेवाका गतिविधिमा हात पनि अगाडि बढाएको छ । गत चैत्र बीस गते काठमाडौंको नेपालटार स्थीत एन आर कलेजको प्राङ्गनमा विशेष कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रमको आयोजना गरेको हाे ।
रक्तदान कार्यक...बाँकी
१२ बैशाख, २०७३ |
बलिउड अभिनेता सलमान खान करियरकै उच्च फर्ममा चलिरहेका छन् । पछिल्लो ६ वर्ष उनका फिल्मले कमाइका हिसाबले एकपछि अर्को रेकर्ड राख्दै आएका छन् । आजसम्म सधै सकारात्मक भुमिकामा देखिदै आएका उनै सलमान पहिलो पटक पर्दामा भिलेनको रोलमा देखिने भएका छन् ।
यशराज व्यानरको सफल फिल्म धुमको नयाँ सिरिज ‘धुम ४’मा सलमा...बाँकी
११ बैशाख, २०७३ |
क्यालिफोर्निया । हलिउड स्टार जर्ज टिमोथी क्लोनीलाई चुम्बनले गर्दा तनाव भएको छ । क्यालिफोर्नियामा जर्जले अर्कै युवतीसँग रोमान्स गरेको तस्बिर अनलाइनपार्टलमार्फत सार्वजनिक भएपछि उनलाई तनाव भएको हो ।
जर्जले एक युवतीलाई अँगालोमा बाँधेर चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनकी श्रीमती अमल अमल अलामुदिन...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
मुम्बई । टेलिभिजन कलाकार नारायणी शास्त्री ३८ वर्षकी भइन् । १६ अपि्रल सन १९८७ मा जन्मेकी यी नायिका सानै उमेरमा आमाको भूमिका निर्वाह गर्ने नायिका भनेर चिनिन्छिन् । आमाको भूमिका निर्वाह गरेर उनी चर्चामा आइन् पनि ।
३४ वर्षको उमेरमा २० वर्षीय छोरीको आमाको भूमिका निर्वाह गरेकी थिइन् । ‘फिर सुबह होगी’ म...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले १३ जना चलचित्रकर्मीलाई श्रेणीमा विभाजित गर्दै परिचय पत्र वितरण गरेपछि अहिले यसको समर्थन र विरोध भैरहेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले यो वितरण प्रक्रिया अब निरन्तर जारी रहने बताइरहेका छन् । तर, फेसबुकका भित्तादेखि सामाजिक संजालमा चलचित्र...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
बेल्वासेको प्रस्तुति रहेको फिल्म ‘उहीले बाजेको पालामा’ले आफ्नो प्रचार प्रसारको कार्यलाई तीब्रता दिँदै आएको छ ।
यो फिल्मका कलाकार तथा निर्माता समेत रहेका बेल्वासले उपत्यका बाहिर झण्डै दुई साता लामो प्रचार प्रसार सकाएर राजधानी भित्रिएका छन् ।
सोमबार राजधानीभित्रिएका गणेशले अब इलेक्ट्रोनिक सञ्चारमाध्...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सबैभन्दा ठूलो कुरा त इच्छाशक्ति नै हो । भनिन्छ नि जहाँ ईच्छा त्यहाँ उपाए । केही गर्छु भन्ने जोश, जाँगर भयो भने कसैले रोक्न सक्दैन । यस्तै उदाहरण प्रस्तुत गरेकी छिन सृजना खड्काले । आफूभित्रको दक्षता र प्रतिभालाई उनले प्रवासमा आएर पनि प्रस्तुत गरिरहेकी छिन् ।
करिब नौ बर्ष अघि अध्यनको क्रममा अष्ट्र...बाँकी