अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन् ।
अमेरिकाले निर्वाचनको समयमा साइबर हमला...बाँकी
बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ ।
पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् ।
वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराती १२ः४५ बजे आफ्न...बाँकी
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो देशका जनतालाई भ्रष्टाचार र दुव्र्यसनीका विरुद्धको लडाईलाई सहयोग गर्न आह्वान गरेका छन् ।
“भ्रष्टाचार, दुव्र्यसन, अपराध र हिंसाका विरुद्धमा लड्ने र मुलुकको विकास गर्ने हाम्रो सरकारको अभियानलाई पुर्ण रुपमा सहयोग गर्न म संपूर्ण जनतालाई आह्वान गर्दछु...बाँकी
इराकको बग्दादमा भएको आत्मघाती बम हमलामा परी मर्नेको संख्या २८ पुगेको छ ।
शनिबार विहानै अती व्यस्त बजारमा भएको आत्मघाती हमलाका कारण घटनास्थलमै १९ जनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए ।
घटनाका बारेमा अहिले सम्म कुनै समुहले जिम्मेबारी नलिएपनि इश्लामिक स्टेट (आईएस)ले यसअघि पनि व्यस्...बाँकी
संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्ट्रपती निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ ।
अमेरिकी पुर्वराष्ट्रपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गरेका छन् । आफ्नो कार्यकाल सकिन केही हप्तामात्...बाँकी
श्रीलङकका पुर्वप्रधानमन्त्री रत्नसिरी विक्रमानायकेको मङ्गलबार ८३ बर्षको उमेरमा निधन भएको छ ।
अस्पतालमा उपचार गराईरहेका बेला उनले निधन भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।
विक्रमानायके सन् २००० देखि २००१ र २००५ देखि २०१० सम्म श्रीलङकाको प्रधानमन्त्री बनेका थिए ।
सन् १९६० मा राजनीत...बाँकी
क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ ।
रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण भएको पछिल्लो यो घटना अन्य कयाैं व्यक्ति घाइते भएका छन् ।
इस्लामाबादबाट ३ सय ३८ किलोमिटर दक्षिणमा पर्ने टोबा ट...बाँकी
पदावधि समाप्त भएर संयुक्त राष्ट्र सङ्घबाट आगामी वर्षको सुरुवातदेखि बिदावादी लिन लाग्नुभएका वर्तमान महासचिब बान कि मुन निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा लागेका छन् ।
संयुक्त राष्ट्र सङ्घमा लगातार दुई पटक गरी दश वर्षसम्म सफलतापूर्वक महासचिव ...बाँकी
क्राइस्ट धर्मालम्बीहरुको महान पर्व क्रिस्मस सर्वत्र रङिगन र मनै लोभ्याउने गरी मनाइ रहेकोमा यस वर्ष धेरैजसो उत्तर अमेरिकी समथर भूभाग तथा केही पश्चिमी राज्यहरुमा जाडोले कठाङिग्रनु पर्ने र सेताम्य भएको छ ।
आज बिहानीको शुरुवात सँगै दुबैः उत्तरी तथा दक्षिणी डकोटाका र दक्षिण–पश्चिमी माइनसोटा राज्यहरु...बाँकी
उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् ।
होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको बताए ।
उत्तरी क्षेत्रमा जाने प्रमुखद्धारको रुपमा रहेको...बाँकी