अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित वेभसाइट र जानकारीहरु ह्याक गरिएको छ ।
यो डेमोक्रेटिक पार्टीविरुद्धको ठूलो साइबर आक्रमण भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ह्याक गरिएकोमा डेमोक्रेटिक नेशनल कमिटी तथा डेमोक्रेटिक कांग्रेस्...बाँकी
सिरियाको एक प्रसूति अस्पतालमा हवाई आक्रमण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित उत्तर पश्चिमी इडलिब प्रान्तमा रहेको प्रसुति अस्पतालमा हवाई आक्रमण गरिएको हो ।
आक्रमणमा केही मारिएका छन् भने धेरै घाइते भएको सेभ द चिल्ड्रनले जनाएको छ । तर संख्या भने खुलाइएको छैन । हवाई आक्रमणको क्रममा एउटा बम...बाँकी
इन्डोनेसियामा लागू औषध तस्करीमा संलग्न रहेको भन्दै चार जनालाई मृत्युदण्ड दिइएको छ । लागू औषध तस्करीकै आरोपमा अन्य १० जना जेल मै छन् ।
उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नदिनेबारे भने खुलाइएको छैन ।
मृत्युदण्ड पाउनेमा एक इन्डोनेसियाली र तीन जना नाइजेरियाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्य...बाँकी
अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस) ले आफ्नो युद्ध क्षमता विस्तार गर्दै मानवरहित विमान (ड्रोन)मार्फत हवाई हमलाको तयारी गरेको बेलायती अधिकारीहरुको ठहर छ ।
केहीदिन अघि इराक र सिरियामा आइएसको एक अखडाबाट अत्याधुनिक कम्प्युटर, खतरनाक हतियार र ड्रोन फेला परेको थियो । त्यसलगत्तै बेलाय...बाँकी
अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई अमेरिकाको सुरक्षा खतरामा पुर्याएको आरोप लगाएकी छिन् ।
डोनाल्ड ट्रम्पले रुसले हिलारी क्लिन्टनको एकाउन्ट ह्याक गरेर संवेदनशील हजारौं इमेल प्राप्त गर्ने आशा व्यक्त गरेका सन्द...बाँकी
दुई हप्ताअघि भएको असफल सैनिक ‘कु’ को प्रयासलाई साथ दिएको आरोपमा टर्की सरकारले १ सय ३१ वटा सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएको छ ।
सरकारले समाचार संस्था, टेलिभिजन, दैनिक पत्रपत्रिका, म्यागजिन तथा प्रकाशक गरी १ सय ३१ वटा सञ्चारमाध्यम बन्द गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत जु...बाँकी
भारतको आसाममा भारी बर्षापछि आएको बाढीमा परी १० जनाको मृत्यु भएको छ । आसाम र अरुणाञ्चल प्रदेशमा आएको बाढीका कारण १७ लाख मानिस प्रभावित बनेका छन् ।
आसामको १९ जिल्लाका २६ सय ५३ गाउँ डुबानमा परेका छन् । त्यहाँका कयौं सर्वसाधारण बेपत्ता छन् ।
बेपत्ताको खोजी र उद्दारका लागि सेना परिचालन गरिएको छ । आ...बाँकी
बंगलादेशमा प्रहरीको कारबाहीमा परी ९ जना संदिग्धहरुको ज्यान गएको छ । बंगलादेशको कल्याणपुरमा हालै भएकोे बम विस्फोटको घटनापछि प्रहरीले छापा मार्ने क्रममा उनीहरु मारिएका हुन् ।
बंगलादेशमा पछिल्लो समय लेखक र ब्लगरहरु निशानामा पर्न थालेपछि प्रहरीले ब्यापक छापा मारेको छ । पछिल्लो समय राजधानी ढाकामा गरिए...बाँकी
अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल–कायदाका प्रमुख नेता अयमन अल जवाहिरीले पश्चिमी मुलुकका नागरिक अपहरण गर्न आफ्ना लडाकुलाई निर्देशन दिएका छन् ।
पश्चिमी मुलुक ‘इस्लाम विरोधी’ भन्दै उनले ‘इस्लामका दुश्मन’ लाई अपहरण गर्न आदेश दिएका हुन् । एक अडियो सन्देश जारी गर्दै उनले जेलमा रहेका जेहादीहरुलाई रिहा ग...बाँकी
उत्तर कोरियाले मङ्गलबार बिहानै तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको जानकारी प्राप्त भएको छ । समाचारमा जनाइएअनुसार उत्तर कोरियाले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिनेगरी मङ्गलबार पुनः यो परीक्षण गरेको हो ।
उसले मङ्गलबार बिहान तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । ती म...बाँकी