अमेरिकी राष्ट्रपतिले पहिलो पटक टेके उत्तर कोरिया : ट्रम्पले किमलाई दिए ह्वाइटहाउस भ्रमणको निम्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्ता दिएका छन् । उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले ह्वाइ...बाँकी








