१० असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १०,७२८ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै थप ६२९ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको कूल संख्या साढे १० हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्ला सं...बाँकी
१० असार, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको स्थायी कमिटी प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । यसअघि लामो समयसम्म स्थगित गरिँदै आएको स्थायी कमिटीको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य राख्ने र अरु कार्यसूचीमा छलफल गरिने एजेन्डा तय भएको छ ।
सरकारका क...बाँकी
९ असार, २०७७ |
न्युजकोसेली संवाददाता
पाल्पास्थित तानसेन–गुल्मी सडकखण्डअन्तर्गत तानसेन नगरपालिका– ११, सम्मोबारीमा सोमबार अपराह्न ४ वटा सवारी सधान पुरिने गरी गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । पहिरोबाट सोमबार ३ र मंगलबार १ गरी ४ शव फेला परिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उद्धारका लागि खटिएका नेपाली सेना, नेपाल ...बाँकी
९ असार, २०७७ |
न्युजकोसेली संवाददाता
संघीय प्रतिनिधिसभाका सांसदहरूले मंगलबार सदनमा बोल्दै कोरोना महामारी र लकडाउनको मारमा परेका जनतालाई प्रभावकारी राहतको व्यवस्था गर्न र दिनानुदिन बढिरहेको महामारी नियन्त्रणका थप उपाय अवलबन गर्न सरकारसमक्ष प्रस्ताव गरेका छन् ।
लकडाउनभरको अवधिलाई शून्य समय मानेर राहतको व्यवस्था गर्न कांग्रेस सांसद मिन...बाँकी
९ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या १००९९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या २२२४ पुगेको छ ।
स्वास्थ्य तथ...बाँकी
८ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ९,५६१ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या २,१४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७४ ...बाँकी
७ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ९,०२६ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या १७७२ पुगेको छ र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ९ हजार नाघेको हो...बाँकी
६ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ८,६०५ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार ६ सय नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार ७५६ महिला र ७८४९ प...बाँकी
५ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ८,२७४ पुगेको छ । पछिल्लो २४ घन्टामा ८८ महिला र ३३८ पुरुष गरी थप ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनु...बाँकी
४ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ७,८४८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ६७१ जनामा संक्रमणको पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
बिहीबार पुष्टि गरिएकामध्ये ८० महिला र ५९१ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित मेडिया ब्रिफिङमा जानकारी दिए...बाँकी