दैनिक जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पामा नेपाली सेनाले सञ्चालन गरेको कृषिजन्य तालिममा सहभागी हुँदै सैनिकका श्रीमती, आश्रित परिवार र एकल महिला ।