newskoseli.Com

भूमिसुधार : अपर्याप्त प्रयास, न्यून परिणाम

विषय प्रवेश भूमिसुधारको एजेन्डा सधैंभरि नेपाली राजनीतिको केन्द्रमा रहने गरेको छ । हालका प्रमुख राजनीतिक दलहरूको निर्माणकालदेखि हालसम्म पनि भूमिसुधार उनीहरूको कार्यसूचीबाट हटेको छैन । स्वाभाविक हो यो एजेन्डा अधिकांश नेपालीको मुख्य मुद्दा वा चासोको विषय पनि हो, तसर्थ अधिकांश जनताको समर्थन कायम गर्नका...बाँकी

‘गिरिबन्धुसहितका जग्गा कब्जा गर्न भूमि अध्यादेश’ : ६ किसान संगठन

अघिल्लो कार्यकालमा नसकेको गिरीबन्धु टि स्टेट जस्तै हजारौं बिगाहा हदबन्दीका जग्गा यसपटक कब्जा गर्न ओली सरकारले भूमि अध्यादेश ल्याएको आरोप छवटा किसान संगठनले लगाएका छन् । राजधानीस्थित संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूले त्यस्तो आरोप लगाएका हुन् । भूमि अध्यादेश गलत मनसायले आएको भनी राष...बाँकी

भृकुटीमण्डपमा असोज १७–१९ मा ‘हिमालयन इन्टरनेसनल एक्स्पो’

नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले असोज १७ देखि १९ सम्म हिमालयन इन्टरनेसनल एक्स्पो आयोजना हुँदैछ । घटस्थापनाका दिनदेखि आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौं उत्पादनहरु समावेश हुनेछन् । राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको एक्स्पोमा अल्लो, सिस्नो, क...बाँकी

नब्याएको बाच्छीले दूध दिन थालेपछि…

गौरादह नगरपालिका– ३, झापाका राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकनै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ । ‘चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्नेगरी आफ्नै गोठमा बाँधेर पा...बाँकी

८ महिनामा झण्डै ३ अर्बको प्याज आयात : ‘कृषिप्रधान’ नेपालको लज्जा !

साउन यताको ८ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको प्याज आयात भएको छ । भान्छामा अत्यधिक उपभोग हुने प्याज यो अवधिमा ७१ हजार ३ सय ४० टन आयात गरिएको हो । यही अवधिमा १ अर्ब १२ करोड रुपैयाँको १० हजार ३ सय ११ टन लसुन समेत विदेशबाटै भित्रिएको छ । यो ८ महिनामा आलु नै पनि ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ ...बाँकी

मुस्ताङको आलुमा व्यापारीको हारालुछ

मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु । जिल्ला बाहिरका व्यापारी कोरोना कहरकै बीचमा पनि आलु खरिद गर्न मुस्ताङ आएका छन् । उनीहरू किसानको घरदैलोमै पुग्ने गरेका छन् । गतवर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो । यस पटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थका...बाँकी

११ करोड घोटाला : प्रधानमन्त्री कृषि परियोजनाको हविगत

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न सरकारलाई अख्तियारले सुझाव दिएको छ । प्रधानमन्त्री कृषि परियोजनाका नाममा सरकार...बाँकी

गाउँमा पाइने केराका ‘बुङ्गा’, सहरमा भए ज्यादै महँगा !

झिसमिसेमै विराटनगर अस्पताल चोकमा भेटिने मोरङ जहदा गाउँपालिका– ४, केवलासा टोलका चिसुदु ऋषिदेव दिनभर गाउँका घर–घरमा डुल्छन् । दिउँसो गाउँ घुम्ने र बिहान विराटनगर रुङ्ने दैनिकी ५२ वर्षीय ऋषिदेवले आफैं बसाएका भने होइनन् । बुबाकै पालादेखि सुरु भएको उनको यस्तो दैनिकी ४० वर्षयता निरन्तर छ । गाउँघरको तरक...बाँकी

खेतदेखि पेटसम्म जताततै विषैविष

स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खाने कुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानुन कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादनस्थलदेखि पेटसम्म विषादीयुक्त खाने कुरा पुगेको जनाइएको छ । खाद्य प्रविधि तथा गुण ...बाँकी

अण्डा बेचेर महिनामै ४ लाख आम्दानी

बागलुङ नगरपालिका– १३, पैयुँपाटा, डाँडाथरस्थित ‘बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योग’ मा अहिले ४ हजार ६ सय ‘लेयर्स’ जातका कुखुरा छन् । ती कुखुराले दैनिक ४ हजार वटा अण्डा दिन्छन् । अण्डा बेच्दा मासिक १२ लाख रुपैयाँको कारोबार हुन्छ । एउटा अण्डाको मुल्य १० रुपैयाँ पर्छ । एक ...बाँकी