८ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि किसानहरु चिन्तामा परेका छन् । पर्याप्त सिंचाई सुबिधा नहुँदा जिल्लामा व्यवसायिकरुपमा तरकारी खेती गर्ने किसानहरु तरकारीका बोट नै सुक्न थालेपछि मारमा परेका हुन् ।
लामो खडेरीले यहाँ लगाइएका लहरे तरकारी बालीहरु सुक्दै गएका छन् । अर्काको जग्गा भाडामा लिएर व्यवसाय ...बाँकी