newskoseli.Com

ट्रम्प भन्छन् : चीनसँग व्यापार सम्झौता सम्भव छ

लामो समयदेखि चीन र अमेरिकाबीच अघोषित रुपले ‘ट्रेड वार’ चलिरहेका बेला नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धमा के–कस्तो नीति लिने हुन् भन्ने सर्वत्र जिज्ञासा र चासो छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताएका छन् । सन् २०२० म...बाँकी

‘गाजालाई खाली गर्ने’ ट्रम्पको योजना !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजालाई खाली गर्ने’ योजना शनिबार अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको ट्रम्पले बताएका छन् । इजरायल–हमास युद्धपछि गाजा ‘विध्वंसस्थल’ बन्न पुगेको दावी गर्दै जोर्डनका राजा अब्दुल्लाह द्वित...बाँकी

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा

विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कडा प्रतिस्पर्धाका साथ मैदानमा छन् । मतदानको समय नजिकिँदै गर्दा ह्यारिस र ट्रम्प दु...बाँकी

कमरेड गोञ्जालो : संक्षिप्तमा रोचक नालीबेली

१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक्षिण अमेरिकी राष्ट्र पेरुको दक्षिणी भूभागस्थित एन्डिज पर्वतशृङ्खला नजिकैको एरक्वेपा क्षेत्रमा पर्ने ...बाँकी

उत्तर कोरियाद्वारा जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानको सागरमा ‘अज्ञात’ क्षेप्यास्त्र प्रहार गरेको खबर दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले बिहीबार सम्प्रेषण गरेको छ । प्योङयाङले यस वर्ष गरेको यो छैटौं मिसाइल परीक्षण हो । प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्...बाँकी

भारतमा थप १ लाख ७९ हजारभन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका सङ्क्रमति ४ हजार ३३ पुग्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । हाल यहाँ चार हजार ३३ जना ओमिक्रोनका सङ्क्रमित रहेका प...बाँकी

नेतृ सुकीलाई थप जेल सजाय

म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ । नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहर...बाँकी

अमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता शुरु

शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता शुरु गरेका छन् । अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८स्५५ बजे ९०७५५ न्ःत्० बैठक शुरुवात् गरेको, विदेश ...बाँकी

भारतमा थप ६ हजार ३ सय ५८ जना कोरोना सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप ६ हजार ३ सय ५८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४ सय ५६ रहेको छ । अहिले सङ्क्रमित...बाँकी

चीनमा कोरोना सङ्क्रमितको संख्या बढ्दै

चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छ...बाँकी