newskoseli.Com

पाँच जना अमेरिकीलाई हत्या गर्ने शंकास्पद व्यक्ति मृत फेला

एप्लिङ अमेरिका पाँच जना अमेरिकी नागरिकको ज्यान लिएका छुट्टाछुट्टै दुई बन्दुक आक्रमणमा सम्लग्न रहेको शंकास्पद व्यक्ति मृत अवस्थामा फेला परेको जर्जियाको प्रहरीले बताएको छ । मृतक आक्रमणकारीको शरीरमा गोलीको चोट भेटिएकोले आँफै गोली हानी आत्महत्या गरेको शंका प्रहरीको छ । गोली आक्रमणमा मृत्यु भएको मा...बाँकी

तेल कम्पनीमा विस्फोट, तीन जनाको मृत्यु, १ सय ५ घाइते

मेक्सिकोको दक्षिण–पूर्वी भेराक्रुज राज्यस्थित एक तेल कम्पनीमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य १ सय ५ जना घाइते भएका छन् । कोटजाकोलोसस्थित सरकारी तेल कम्पनी पेमेक्समा विस्फोट भएको हो । विस्फोट भएको क्षेत्र वरिपरीका बासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको छ भने सबै विद्यालय...बाँकी

सुरुङमा भेटियो सात टन गाँजा र एक टन कोकिन

मेक्सिको प्रहरीले लागू औषध कारोबारीले प्रयोग गर्दै आएको उक सुरुङ पत्ता लगाएका छन् जहाँबाट सात टन गाँजा र एक टन कोकिन बरामद भएको छ । दुई हजार ६०० फिट लामो उक्त सुरुङभित्र गाँजा र कोकिन पोको पारेर राखिएको अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । टिजुआनास्थित एक घर नजिकै सुरुङ फेला परेको हो । ...बाँकी

ब्रिटिश एयरवेजको विमानमा ड्रोन ठोक्कियो

ब्रिटिश एयरवेजको एउटा विमानमा मानवरहित विमान (ड्रोन) ठोक्किएको छ । बेलायतकै हिथ्रो विमानस्थलको टर्मिनल ५ मा अवतरण गर्नु केही अघि उक्त विमानमा ड्रोन ठोक्किएको हो । १३२ यात्रु र चालक दलका पाँच सदस्य सवार सो विमान अवतरणको तयारीमा रहँदा आकाश मै ड्रोनसँग ठोक्किएको हो । यद्यपी कुनै प्रकारको क्षति विना ...बाँकी

इक्वेडरमा शक्तिशाली भूकम्प

इक्वेडरको तटिय क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार सो भूकम्प ७.८ रिक्टर स्केलको रहेको छ । हालसम्म यस भूकम्पमा परी कम्तीमा ४१ जनाको मृत्यु भइसकेको उप राष्ट्रपति जर्ज ग्लासले बताउनु भएको छ । स्थानीय समयअनुसार शनिबार साँझ १८ः५८ मा आएको...बाँकी