NewsKoseli.Com

प्राथमिकतामा युवा उम्मेदवार

दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा कालीकोट जिल्लामा विभिन्न राजनीतिक दलले युवा तथा युवतीलाई उम्मेदवारमा अघि सारेका छन् । पछिल्लो समय युवाको राजनीतिकप्रति सक्रियता बढेपछि पार्टीमा पनि युवालाई प्राथमिकताका लागि दबाब बढ्न थालेको हो...बाँकी

कुनै बहानामा निर्वाचन सर्दैन : उपप्रधानमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् । शुक्रबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने– “वैशाख ३१ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचन कुनै पनि...बाँकी

चीन भ्रमणअघि प्रमले पूर्वप्रमसँग छलफल गर्ने

उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहेेका  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्ने।  चीनमा रहँदा प्रधानमन्त्रीले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने उद्देश्यले...बाँकी

साम्प्रदायिक विद्वेष र क्षेत्रीय राजनीतिलाई गतिलो जवाफ दिइने : एमाले

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनले साम्प्रदायिक विद्वेष र क्षेत्रीय राजनीतिलाई गतिलो जवाफ दिने बताए ।एमालेको मेची महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयम्सेवक एवम् कलाकारलाई धन्यवाद दिन  मङगलबमर आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रियता...बाँकी

‘कानुनका कारण निर्वाचन रोकिँदैन’: मन्त्री

 कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तीनै निकायको निर्वाचन गर्नका लागि कानुन निर्माण तीव्र रुपले भइरहेको जनाउँदै कानुनका निर्माणका कारण निर्वाचन नरोकिने जनाएको छ । मन्त्रालयमा मङगलबार पत्रकार सम्मेलन गरी कानुन, न्याय तथा संसदीय मालिमामन्त्री...बाँकी

राष्ट्रिय समावेशी आयोग विधेयकमाथि छलफल सुरू

 व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय समावेशी आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७३ माथि सैद्धान्तिक छलफल सुरु गरेको छ । उक्त विधेयकमाथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न गठित उपसमितिले तयार गरेको प्रतिवेदन समितिको...बाँकी

निर्वाचनमा मधेसलाई बेवास्ता गरिए देशकै लागि दुर्भाग्य हुने’ चेतावनी

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताए । रफत सञ्चार क्लबले मङगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतोले नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बेइमानीका...बाँकी

राप्रपाद्वारा आयोगलाई ज्ञापनपत्र

 राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विधानबाट हिन्दूराष्ट्र र राजतन्त्रसम्बन्धि प्रावधान हटाउन निर्वाचन आयोगले  चैत २ गते गरेको निर्णय पुनःविचार गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा निर्वाचन आयोग पुगेको प्रतिनिधिमण्डलले...बाँकी

सिरहामा पेट्रोलियम पदार्थको अभाव

 सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मरमा परेका छन् । विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा बसेर पनि पेट्रोलको अभाव भोगिरहेका छन् । लहान, गोलबजार, मिर्चैया, सिरहा माड्र, बन्दीपुरलगायत बजार तथा जिल्लाको ग्रामीण...बाँकी

७८ मतदान केन्द्र निर्धारित

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ७८ मतदान केन्द्र निर्धारण गरेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जिल्लाका ४ नगरपालिकाका लागि मतदान केन्द्र सिफारिस गरेर निर्वाचन आयोगमा पठाएको कार्यालयका प्रमुख उमेश राईले जानकारी दिए ।सोअनुसार भक्तपुरमा...बाँकी