newskoseli.Com

सामूहिक रुपमा गोलभेँडा खेती सुरु

 विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका ४ युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गरेका छन् । ११ रोपनी जग्गा वार्षिक  ५० हजारमा भाडामा लिएरयुवाले  २० लाखको लगानीमा आधुनिक प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका हुन् । गोलभेँडा खेतीका लागि अहिले ३५ वटा प्लास्टिक टनेलभित्र बन...बाँकी

घरमै बसी–बसी समस्याको समाधान

मोबाइल सन्देस (एसएमएस)मार्फत आफ्ना गुनासाको सामाधान हुन थालेपछि मोरङका किसान गुनासा लिएर कृषि कार्यालय धाउनुुपर्ने झन्झटबाट मुक्त भएका छन् । जिल्ला कृषि विकास कार्यलय मोरङले मोबाइलको एसएमएस प्रविधिबाट किसानका कृषिसम्बन्धी गुुनासाका जवाफ दिन थालेपछि कृषि कार्यालय धाउने झन्झटबाट मुक्त भएका हु...बाँकी

मकैको बीउ उत्पादन तथा प्रभावकारिताबारे अनुगमन

बिजवृद्धि सहकारी संस्था लिमिटेड सिद्धेश्वर–५ भोजपुरले मकैको बीउ उत्पादन तथा प्रभावकारिताबारे अनुगमन गरेको छ । जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको मनकामना जातका मकैबारे सहकारीले शनिबारदेखि अनुगमन थालेको सहकारीका संयोजक शम्भु राउतले जानकारी दिए । सिद्धेश्वर गाविस तथा आसपासमा गरिएको अनुगमन...बाँकी

फलफूल खेती गर्न छोडि कागती खेतीतर्फ

 बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदरले नोक्सान पुर्‍याएकाले उनीहरुले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका हुन् । देउरालीका कृषक कृष्णप्रसाद गौतमले बारीमा १ सयभन्दा बढी कागतीको बिरुवा लगाएका छ...बाँकी

आधुनिक प्रविधिबाट निर्माण गरिएको दारिमज्युला कृषि फाराम

 पहिलो पटक यहाँ आधुनिक प्रविधिबाट निर्माण गरिएको दारिमज्युला कृषि फाराम सुरु भएको छ । कामको सिलिसिलामा विभिन्न देशमा पुगेका युवा समूहबाट विदेशमा सिकेको प्रविधिलाई स्थानीयस्तरमा प्रयोग गर्दै जिल्लामा इजरायली प्रविधिबाट गोलभेँडा खेती गरिएको छ । कोरवाङ झिम्पे–४ दारिमज्युलामा निर्माण गरिएको कृषि फा...बाँकी

सहकारी ऐन निर्माणको माग

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि(नेफ्स्कुन)ले बचत तथा ऋण सहकारी ऐन निर्माण गर्नुपर्ने माग अघि सारेको छ । नेफ्स्कुनको २९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सो ऐन नबनेसम्म हाल संसद्मा विचाधाराधीन अवस्थामा रहेको सहकारी विधेयकमा बचत तथा ऋणसम्बन्धी छुट्टै परिच्छेद समावेश हुनुपर...बाँकी

उत्कृष्ट कृषकलाई राष्ट्रपति पुरस्कार प्रदान

 जिल्ला कृषि विकास कार्यालय सप्तरीले आर्थिक वर्ष २०७२/७३ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार सोमबार वितरण गरेको छ । सो कार्यालयले आयोजना गरेको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार, २०७२’ पुरस्कार वितरण समारोहमा यस जिल्लाभरिबाट प्रथम हुने तरकारी बालीबाट हनुमाननगर–७ निवासी कृष्ण विहारी मेह...बाँकी

कृषियोग्य भूमिमा व्यक्तिगत स्वामित्व हटाउनुपर्नेमा जोड

अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको राष्ट्रिय कार्यशालामा सहभागी नेता तथा किसानले मुलुकको समग्र आर्थिक विकासका लागि भूमि व्यवस्थापन गर्नुपर्ने  जाेड दिएका छन् । नेकपा (एमाले) का स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले विश्व परिवेशको अध्ययनबाट आज भएका विकसित राष्ट्रले जमिनमाथि सरकारको नियन...बाँकी

नयाँ जातको च्याउ खेती

जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो मिल्की च्याउको परिक्षण गरि गर्मी मौसममा पनि च्याउ खेतीकाे उत्पादन राम्रो हुने भएपछि सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु रूपन्देहिमा गरिएको छ । सामान्यतया ३७ देखि ४२ डिग्री तापक्रममा पनि सेतो ...बाँकी

स्थानीय जातका गाईभैंसीमा धनी छ सुदूरपश्चिम

विषय प्रवेश नेपालमा पाइने स्थानीय जातका ७ किसिम गाईहरु अछामी गाई, खैला गाई, लुलु गाई, पहाडी गाई, तराई गाई, सिरी गाई र याक हुन् । यीमध्ये सुदूरपश्चिममा पाइने अछामी गाई संसारको सबैभन्दा सानो गाई हो । खैला गाई नेपालमा पाइने स्थानीय जातका गाईहरुमध्ये सबैभन्दा ठूलो गाई हो । त्यसैगरी नेपालमा पाइने स...बाँकी