अलैँची खेतीमा चासो बढ्यो
अलैँची उत्पादनमा यहाँका किसान आकर्षित हुन थालेका छन् । वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंका अनुसार भोर्ले, धैवुङ र लहरेपौवाको ओसिलो ठाउँमा कृषि कार्यालयमार्फत गत वर्षदेखि अलैँची खेतीे सुरुवात गरेपछि जिल्लाका सयौँ किसान यसप्रति आकर्षित भएका हुन् ।
किसानको माग र अलैँचीको उत्पादनमा सन्तुलन ल्याउ...बाँकी








