घट्यो खेतीयोग्य जमिन
भरतपुर आसपास क्षेत्रमा सिञ्चित जमिन घट्दै गएको पाइएको छ । बढ्दो सहरिकरण र जग्गा प्लटिङका कारण खेतीयोग्य जमिन घट्दै गएको हो । नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका अनुसार विगतमा सो क्षेत्रमा ४ हजार ७ सय हेक्टर क्षेत्रफल खेतीयोग्य भएकाले सिञ्चित क्षेत्रमा राखिएको थियो ।
तर अ...बाँकी








