कृषकहरू आलुको बीउ खरिद गर्न पनी भारत जान बाध्य भए
सरकारले बीउ उत्पादन राष्ट्रिय अभियान सञ्चालन गरेर बीउ उत्पादनमा आत्मनिर्भर बनाउन खोजे पनि जिल्लाका कृषक आलुको बीउ खरिद गर्न भारत जान बाध्य छन् ।
अहिले झापासहित तराईका जिल्लामा कृषकले आलु रोप्ने तयारी गर्दैछन् । जिल्ला कृषि विकास कार्यालयले स्रोत केन्द्रमार्फत कृषकलाई आलुको बीउ उत्पादन गर्न अनुद...बाँकी








