दुग्ध उत्पादन कार्यक्रम लागू
कैलालीमा निर्माणाधीन हुलाकी सडक क्षेत्रलाई लक्षित गरी ‘हुलाकी मार्ग बजार केन्द्रित एकिकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम’ लागू गरिएको छ ।
पशु उत्पादन निर्देशनालयको पशु विकास सेवा कार्यक्रमअन्तर्गत सो कार्यक्रम चालु आवदेखि कार्यान्वयनमा ल्याइएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक ...बाँकी







