३० करोडको सुन्तला निर्यात १० प्रतिशतले उत्पादनमा वृद्धि
सल्यानमा चालु आर्थिक वर्ष २०७३_७४ मा झन्डै ३० करोडको बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, अनकूल मौसमका कारण यस वर्ष उत्पादन वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष सल्यानमा २९ करोड ८१ लाख ३२ हज...बाँकी







