newskoseli.Com

अहिलेसम्मकै बढी धान फल्यो यसपालि, आलु फल्यो २८ लाख मेट्रिक टन

खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गए पनि नेपालको प्रमुख खाद्यान्न बाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएकाे छ । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । यो उत्पादन हालसम्मकै उच्च हो । आर्थिक वर्ष ०६९/७० मा १५ ल...बाँकी

एउटै जिल्लामा १३ करोडभन्दा बढीको सुन्तला

एउटै जिल्लामा यस वर्ष १३ करोड रूपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । बागलुङ जिल्लामा गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले उत्पादन बढेको छ । जिल्लाभरि ३ हजार ४ सय मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिए । सरदर ४० रूपैयाँ प्...बाँकी

बीउ उत्पादनतर्फ आकर्षित बन्दै किसान

 जिल्ला कृषि विकास कार्यालयद्वारा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन आयोजना प्रभावकारी बन्दै गएको छ । आयोजनाले आव २०६६÷६७ देखि कोटगाउँ र जेदबाङ गाविसमा बीउ उत्पादन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालयका कृषि प्रसार अधिकृत रवीन्द्र पौडेलका अनुसार सो परियोजनामार्फत दुवै गाविसको पाँच हेक्टर ज...बाँकी

अग्र्यानिक चिया उत्पादनमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले अग्र्यानिक चिया उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । इलामको सूर्याेदय नगरपालिकाको सुन्दरपानीमा रहेको गोर्खा टिस्टेटको शनिबार अवलोकन गर्दै उनले अग्र्यानिक चियाको भविष्य विश्वबजारमा राम्रो भएकाले कृषि क्षेत्रको विकासका लागि अग्र्यानिक चिया उत्पादनलाई जोड दिन ...बाँकी

तरकारी किसानद्वारा हाट बजार सञ्चालनको माग

कञ्चनपुर बेलौरी नगरपालिका–४ का रामबहादुर चौधरीले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेको झण्डै एक दशक पुग्यो । शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट विस्थापित हुँदै कञ्चनपुरको बेलौरी नगरपालिका–४ का दश कठ्ठा सट्टाभर्ना जग्गा पाएका चौधरीको आर्थिक अवस्था ज्यादै नाजुक छन् । उनले बेलौरी नगरपालिका–४ खिरियामा ...बाँकी

ढुवानी अनुदान कटौती भएपछि कृषक मारमा

 रसायनिक मलको ढुवानीमा दिँदै आएको अनुदान कटौती भएपछि सोलुखुम्बुका कृषक मारमा परेका छन् । दुर्गम क्षेत्रमा कृषिको उत्पादन र उत्पादकत्व बढाउनका लागि सरकारले विगत लामो समयदेखि रसायनिक मलको ढुवानीमा अनुदान दिदैं आएको थियो । ढुवानी अनुदान कटौती भएपछि अहिले सबिक मूल्यमा मल नपाइने भएकोले दुर्गमका विपन...बाँकी

तरकारी खेतीबाट बुबाको सपना साकार

नेपालगन्ज उपमहानगरपालिका–२४ बन्जाडे गाउँका हिदराज अली बेहनाले तरकारी खेती गरी आफ्नो बुबाको सपना साकार पारे । आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोजगारका लागि आफूलाई थाहै नदिई राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय नेपालगन्ज पुगेका आफ्ना बुबाको ‘छोराले धेरै पैसा कमाओस्’ भन्ने चाहनालाई आफूले स्वदेशमै व्यावसा...बाँकी

५०० हेक्टरमा माछापोखरी विस्तार

थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ । जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न लागिएको हो । अहिले जिल्लामा छ सय हेक्टर जग्गामा पोखरी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा ६५ मुख्य क्षेत्र...बाँकी

च्याउ खेतीबाट ६० हजार आम्दानी

 महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । पछिल्लो समयमा च्याउखेतीबाट बजारमा राम्रो स्थान पाइरहेका बेला सो गाउँका महिला पनि च्याउखेतीमा आकर्षित भएका हुन् । बजार नजिक...बाँकी

शिक्षकलार्इ तलब ख्वाउन माछा र कुखुरापालन !

विद्यालय सञ्चालनका लागि नियुक्त गरिएका निजी शिक्षकलाई तलब खुवाउन एक विद्यालयले माछा र कुखुरापालन व्यवसाय गरेको छ । जाजरकोटको सिमा गाविस– २ मा रहेको सरस्वती आधारभूत विद्यालय नेपालैकडामा सो व्यवसाय सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रकाश अधिकारीले जानकारी दिएका छन् । विद्याल...बाँकी