newskoseli.Com

राँगो पालेरै वर्षमा साढे ३ लाख कमाइ…

भैंसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर, यहाँका केही किसानले भने राँगो पालेरै भैंसीबाटभन्दा धेरै आम्दानी लिइरहेका छन् । बीजका लागि ल्याएका उन्नत जातका राँगा पाल्ने यहाँका किसानले भैंसीलाई राँगो लगो लगाएरै वार्षिक लाखौं रुपैयाँ कमाउने गरेका हुन् । प...बाँकी

धादिङबेंसीमा पशुपंक्षी तालिम केन्द्र

नीलकण्ठ नगरपालिका– ३ धादिङबेंसी पुछार बजारमा निजी क्षेत्रबाट कृषि, वन, पशुपंक्षी उपचार सेवा तथा तालिम केन्द्रको स्थापना गरिएको छ । जिल्ला पशु सेवा कार्यालय तथा विभाग समेतमा गरी ३५ वर्ष सेवा गरी सेवा निवृत्त भएका डा. गुरुप्रसाद खकुरालले सो तालिम केन्द्रको स्थापना गरेका हुन् । डा. खकुरालले कृष...बाँकी

किसान छनोट

जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा सीमान्तकृत तथा पिछडिएका समुदायलक्षित कृषि विशेष कार्यक्रमका लागि ११ किसानलाई छनोट गरेको छ । सत्तार, माझी, सन्थाल र मेचे जातिका किसान छनोटमा परेका छन । प्रत्येकले कम्तीमा १० कठ्ठा जग्गामा तरकारीबाली लगाउनु पर्ने छ । कार्यालयले जनही रु ४० हजारका दरले ...बाँकी

धानको मूल्य निर्धारण

   जिल्ला मूल्य निर्धारण समितिले आव २०७३÷७४ का लागि धान र मकैको मूल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा सोमबार बसेको जिल्ला मूल्य निर्धारण समितिको बैठकले चालु आवका लागि धान प्रतिक्विन्टल रु दुई हजार ४०० तथा मकै प्रतिक्विन्टल रु दुई हजार ८०० निर्...बाँकी

टुल्कीलार्इ धनी र उद्यमी बनायो बाख्रापालनले

दमेक– ८ कि किसान टुल्की थापा (सापकोटा) को दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले फेरिएको छ– उद्यमीका रुपमा । ५ वर्षअघि सुरु गरेको व्यावसायिक बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेको छ । हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्य...बाँकी

एउटै जिल्लाबाट १२ करोडको सुन्तला निकासी

यस वर्ष पाल्पाबाट २ करोड रूपैयाँको सुन्तला निकासी भएको छ । जिल्लामा व्यावसायिक रुपमा सुन्तलाखेती हुन थालेपछि उत्पादनमा आएको बृद्धिसँगै निकासी समेत बढेको हो । पाल्पामा उत्पादित सुन्तला ठूलो मात्रामा रुपन्देही, स्याङ्जा, नवलपरासी र कपिलवस्तु जिल्लामा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जना...बाँकी

म्याग्दीको टिमुर अस्टेलिया निकासी

 यहाँ उत्पादन भएको टिमुर अस्ट्रेलिया निकासी को अन्तर्राष्ट्रिय बजार खोज्न थालिएको छ । बेनी नगरपालिका–१० तोरीपानीका कृषकले उत्पादन गरेको टिमुर यस वर्ष अस्टेलिया निकासी भएकाे छ । काठमाडौँको फरेस्ट फर हेल्थ संस्थासँग समन्वय गरेर बजार परीक्षणका लागि अस्टेलियामा १८० किलो टिमुर पठाइएको भुमेसिद्ध टिमु...बाँकी

मेहनती शशीराज

 सुन्न र बोल्न नसक्ने रामपुर नगरपालिका–८ सानीअमराइका शशीराज डोटेल जिल्लामा यतिबेला अगुवा कृषकका रुपमा चिनिन्छ । विगत एक दशकदेखि पाँच रोपनी जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्दै आउनु भएका डोटेल बार्षिक ३ लाख रूपैयां भन्दा बढी आम्दानी गर्न सफल भएको छ । उनलाई जिल्ला कृषि विकास कार्यालयले युव...बाँकी

प्लास्टिकजन्य पदार्थ : कृषिउत्पादनमा चुनौती

प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा गम्भीर असर पुर्याउँदै आए पनि यसको निन्त्रण प्रयास हुन सकेको छैन । खेतीयोग्य जग्गामा प्लास्टिकका झोला यत्रतत्र फालिँदा माटोको उर्वराशक्तिमा कमीआई कृषि उत्पादनमा असर परेको छ । प्लास्टिकका झोला लामो अवधिपछि पनि नष्ट नहुने भएका कारण हानिकारक रसायन जम्मा भई माटो...बाँकी

एभोकाडोको एउटै बोटले कमायो ५० हजार

पोखरा उपमहानगरपालिका– १७ बिरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष ५० हजार रूपैयाँ आम्दानी गरेकी छन् । ९ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको ५ वर्षपछिदेखि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर २ सय केजी फल बिक्री गरेको उनले बताइन् । “उत्पादन भ...बाँकी