‘माटो बेचेर डलर’ कमाउन घरेलु प्रदर्शन
घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८ औं औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा माटो बेचेर डलर कमाउने उद्देश्यका साथ घरेलु सामग्री प्रदर्शन गरेको छ । समितिका पूर्वकार्यकारी निर्देशक निलम ताम्राकारले ‘माटोबाट डलर’ कमाउने उद्देश्यका साथ माटोबाट बनेका साम्रगीको स्टल राखेका छन । १ वर्ष ...बाँकी







