newskoseli.Com

एक जिल्ला एक उत्पादन कार्यक्रम सुरू

 आव २०७४÷७५ देखि जिल्लामा एक जिल्ला एक उत्पादन कार्यक्रम लागू हुने भएको छ ।

उद्योग वाणिज्य महासङ्घअन्तर्गत कृषि उद्यम केन्द्रले उक्त कार्यक्रम आगामी आवबाट लागू गर्न लागेको छ । जिल्लामा उत्पादित रैथाने बाली सिमी, फापर, आलु र जौलाई सो कार्यक्रमका लागि सिफारिस गरिएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष रामदत्त रावलले जानकारी दिए ।

“उत्पादन तथा बजारका आधारमा बाली छनोट गर्छौं,” उनले भने । आलु, सिमी, फापर र जौको बिक्री केन्द्र स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर