newskoseli.Com

५० दिनभित्र १ लाख उद्यमी तयार पार्ने सरकारकाे तयारी

pBf]udGqL – hf]zL pBf]udGqL gjLGb|/fh hf]zL cfOtaf/ ndh’ªdf cfof]lht kfrf}+ ndh’ª dxf]T;j ;dfkg sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/ M ;Gb]z kf}8]n, /f;;

उद्योगमन्त्री नवीन्द्रराज जोशीले अबको ५० दिनभित्र १ लाख उद्यमी तयार पार्ने बताए ।

शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ‘लघु उद्यम दर्ता विशेष अभियान’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जोशीले लघु उद्यमीलाई सरकारले प्रोत्साहन दिँदै उनीको सीप र उद्यम विकासमा सहयोग गरी १० वर्षभित्रमा कुनै पनि नेपाली नागरिक मजदुरी गर्न विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताए ।

“उद्यम दर्ता गर्नेका लागि सरकारले केही न केही व्यवसाय गर्ने वातावरण तयार गर्छ,” उनले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर