एकै पटक ७२ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरिएको छ भने ३८ जना न्यायाधीशहरूको पदस्थापन समेत गरिएको छ ।
परिषदको शुक्रबार बसेको । न्याय परिषदको बैठकले जिल्ला न्यायाधीशहरुको सरुवा र पदस्थापन गरेको हो । परिषद्ले नियमित प्रक्रिया अनुसार नै सरुवा र पदस्थापन भएको उल्लेख गरेको छ ।
७२ जिल्ला न्यायाधीश, को कहाँ ?