newskoseli.Com

अध्यक्ष खड्ग ओलीले सचिवालयमा प्रस्तुत गरेको ‘जवाफी प्रस्ताव’ (पूर्णपाठ)

सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले शनिबार बसेको सो पार्टीको सचिवालय बैठकमा ३८ पेजको ‘जवाफी राजनीतिक प्रस्ताव’ प्रस्तुत गरेका छन् । यसअघि २८ कात्तिकमा बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीका ‘बदमासी’ हरूलाई संश्लेषण गर्दै १९ पेजको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिँदै अस्वीकार गरेका ओलीले ३ मंसिरमा बसेको सचिवालयको अर्को बैठकबाट सो प्रस्तावको ‘काउन्टर’ मा ‘जवाफी प्रतिवेदन’ प्रस्तुत गर्न समय मागेका थिए । सोहीअनुसार शनिबार (१३ मंसिर) मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले ३८ पेजको ५३ बुँदे ‘जवाफी प्रतिवेदन’ प्रस्तुत गरेका हुन् ।

थप यो पनि पढ्नुहोस्–
प्रचण्ड–ओलीबीच १६ गते ‘वारपार’ हुने : सचिवालयको अर्को बैठक पार्टीकै कार्यालयमा

यस्तो छ ओलीले प्रस्तुत गरेको प्रस्तावको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर