newskoseli.Com

प्रचण्ड–माधवले निर्वाचन आयोगलाई लेखेको १९ पाने पत्रमा के छ ? (पूर्णपाठसहित)

प्रधानमन्त्री खड्ग ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले ५ पुसमा प्रतिनिधिसभा ‘विघटन’ गरेसँगै राजनीतिक–संगठनात्मकरूपले विभाजित हुन पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत पक्षले पार्टीको आधिकारिकता दावी गर्दै मंगलबार निर्वाचन आयोगमा पत्र पठाएको छ ।

निवर्तमान अध्यक्ष ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको प्रचण्ड–माधव नेपाल नेतृत्वको सो पक्षले यसअघि सोहीअनुरुपको विवरण अध्यावधिक गरिदिन आयोगलाई पत्र लेखेको थियो । सँगसँगै अल्पमत पक्षको ओली समूहले समेत आफूचाहिँ आधिकारिक भएको दावी गर्दै विधान संशाेधन र केन्द्रीय समिति विस्तार गरेर साे विवरण अध्यावधिक गरिदिन आयोगमा पत्र पठाएको थियो ।

तर, आयोगले दुवै पक्षको दावी अस्वीकार गरिदिएपछि सोमबार बसेको केन्द्रीय समितिको बैठकबाट निर्णय नै गरेर बहुमत पक्षले मंगलबार आयोगमा आधिकारिकताको दावी पेस गरेको हो ।

यो पनि पढ्नुहोस्–
नेकपाको बहुमत पक्षले गर्‍यो आधिकारिकता दाबी : निर्वाचन आयोगले के गर्ला अब ?

यस्तो छ प्रचण्ड–माधवले आयोगमा बुझाएको पत्र–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर