newskoseli.Com

यस्तो छ रविहरुलाई ‘तर्साएको’ मुकुलको बहुचर्चित रिपोर्ट (पूर्णपाठ)

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले बैठकमा बोल्न तयार पारेका बुँदा र प्रस्तावहरू बैठकमै प्रस्तुत गर्न पार्टीले ‘प्रतिबन्ध’ लगाएको भन्दै बुधबार ती प्रस्तावहरू सार्वजनिक गरिदिएका छन् । एक महिनासम्म देशका विभिन्न जिल्लाहरू घुमेर पार्टीको वस्तुस्थितिबारे रिपोर्ट तयार पारी केही दिनअघि सभापति लामिछानेलाई बुझाएपछि सो पार्टीमा ‘रवि भर्सेज मुकुल’ को स्थिति सिर्जना भएको छ ।

उक्त प्रतिवेदन तयार भएलगत्तै सभापति लामिछानेलाई बुझाएसँगै ढकालले त्यसका केही महत्त्वपूर्ण निचोडहरु सार्वजनिक गरेका थिए । सोही प्रतिवेदनमाथि छलफल गर्न भनी बुधबार राखिएको रास्वपाको केन्द्रीय समितिको बैठकमै उक्त प्रतिवेदन प्रस्तुत गरिए तापनि साेहीसँग सम्बन्धित रहेर प्रस्ताव पेस गर्न सभापतिले ‘प्रतिबन्ध’ लगाएर आफ्ना धारणाहरू राख्न नदिएको भन्दै महामन्त्री ढकालले मिडियामार्फत ती धारणाहरू सार्वजनिक गरेका हुन् ।

यस्तो छ एकमहिने भ्रमणपछि मुकुलले तयार पारी बुझाएको समीक्षा प्रतिवेदन–

यस्तो छ महामन्त्री ढकालले बैठकका दिन मिडियामार्फत सार्वजनिक गरेको धारणा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर