विदेशमा देखिएको तर स्वदेशमा कल्पनासम्म पनि गर्न नसकिएको अन्डरपास रोड काडमाडौंमा धमाधम बन्दैछ । चिनिया सरकारको सहयोगमा कलंकीमा निर्माणाधीन ८ सय मिटर लामो अन्डरपास रोडले राजधानीको जाम कम गर्न मद्दत मात्र नगरी यसले भौतिक पूर्वाधार विकासको अध्याय नै बदलिदिने अपेक्षा सम्बद्ध पक्षको अपेक्षा छ ।
नेपालको पहिलो अन्डरपास रोड निर्माणको स्थितिलार्इ एक नजर अवलोकन गर्नोस् एनआईटीभी मिडियाले तयार पारेको यो भिडियोबाट ।