विश्व रक्तचाप दिवसका अवसरमा मेडिकेयर हेल्थ केयर सेन्टरले वनस्थली, बालाजु, बोहराटार, खरिबोट लगायत क्षेत्रका करिब ४०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण ग¥यो ।
सो अवसरमा निःशुल्क औषधि पनि वितरण गरिएको सेन्टरका प्रबन्ध निर्देशक लक्ष्मण फुयाँलले जानकारी दिए ।
वर्तमान समयमा उच्च रक्तचापका बिरामी बढ्दै गइरहेको र यसबारेमा धेरैलाई जानकारी नभएकाले बिरामीलाई रक्तचाप नियन्त्रणबारे परामर्श पनि दिइएको थियोे ।