इलामको एकतप्पास्थित सिङलाबुको एक घरमा राखिएको मकैको थाङ्ग्रो ।
प्रायः सबैतिरका ग्रामीण भेगमा यसैगरी थाङ्ग्रो बनाएर करिव वर्षभरि नै घरबाहिरै मकै थन्क्याइन्छ । इलामको यस क्षेत्रमा यो वर्ष मकै उत्पादनमा वृद्धि भएको छ ।