अझै जमाना बयलगाडाको ! रत्न श्रेष्ठ/रासस सर्लाही, १६ पुस । बयलगाडामा मालसामान राखेर गन्तव्यतर्फ जाँदै सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा एक कृषक परिवार ।