newskoseli.Com

मन्त्री रवीन्द्र अधिकारीको होलिकप्टर दुर्घटना छानबिनमा फ्रान्सको चासो

१५ फागुनमा ताप्लेजुङको तारेढुंगा सिस्नेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जानको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिनमा सहभागी हुन फ्रान्सको ‘दुर्घटना जाँच एजेन्सी’ ले पनि चासो व्यक्त गरेको छ ।

हेलिकप्टर दुर्घटनाबारे गठित आयोगलाई हेलिकप्टर निर्माता कम्पनी एयरबस (युरोकप्टर) रहेको देश फ्रान्सको दुर्घटना जाँच ऐजेन्सी (ब्युरो अफ इन्क्वाइरी एन्ड एनलाइसिस फर सिभिल एभिएसन सेफ्टी) ले पनि दुर्घटनाको अनुसन्धानमा सहभागी हुन चासो व्यक्त गरेको खबर दिवाकर पन्तको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर