newskoseli.Com

सुत्नुअघि हरेक जोडीले गर्नैपर्ने ६ काम, नगरे डिभोर्स !

रात, हरेक जोडीका लागि प्रेमिल पल हुन्  । तर जीवन संघर्षका क्रममा प्रेमिल रात पनि संघर्षमै बित्ने गर्दछ कतिपयको  । यसले गर्दा दाम्पत्य जीवनमा चोट लाग्न सक्छ  ।

र यी कुरा ख्याल गर्न नसक्दा जोडीको सम्बन्ध पनि चट हुन् सक्छ तसर्थ हरेक जोडीले यी ६ कुरा हरेक रात गर्न जरुरी छ अन्यथा तपाइँहरुको सम्बन्धमा तुषारापात नहोला भन्न सकिन्न  ।

के-के हुन् त गर्नैपर्ने ६ काम ?

१) सुत्नुभन्दा पहिला तपाईको हातमा मोबाइल नहोस् । बेडरुममा टेलिभिजन राख्नबाट बच्नुस् । सकिन्छ भने एउटा म्यूजिक प्लेयर राख्नुस् ताकि रातमा मधुर संगीतको मजा लिनसक्नुस् । सुत्नुभन्दा अगाडिको समयमा ल्याप्टप, मोबाइल र टेलिभिजन हेर्नुभन्दा तपाईले आफ्नो पार्टनर (पत्नी)सँग कुरा गर्नु राम्रो हुनेछ ।

२)  अलग अलग तरिकाबाट माया प्रेम दर्शाउनुस् । छोएर, अंगालोमा बाधेर र तारिफ गरेर प्रेमको दायरा अझै फराकिलो पार्नुस् ।

३) गुडनाइट किस दिन नबिर्सिनुस् । यसले साना साना प्रयासको माहोललाई सकारात्मक बनाउनेछ साथै तपाई दुईबीचको सम्बन्धलाई कसैले टुटाउन नसक्ने गरी मजबुत बनाउनेछ ।

४) एक अर्कामाथि पूरा ध्यान दिनुस् । तपाईको सानो सानो तारिफ पनि तपाईको पार्टनरका लागि निकै महत्वपूर्ण हुन्छ । प्रयास गर्नुस् कि सुत्नुभन्दा पहिला तपाई उनलाई महसुस गराउन सक्नुस् कि उनी तपाईको लागि कति स्पेशल छिन् । यस्तो महिनामा एकचोटी होइन् हरेक दिन गर्नुस् ।

५) यदि तपाई दुबैको सुत्ने समय अलग अलग छ भने सबैभन्दा पहिला यो बानीलाई सुधार गर्नुस् । प्रयास गर्नुस् कि तपाई दुबै जना सँगै सुत्नुस् अर्थात एकै समयमा सुत्नुस् । यस्तो न होस कि दुबैमा कुनै एक सुतोस र दोस्रो काम गरिरहन्छ ।

६) काम गर्ने वाली मेड, अफिसको पोलिटिकस, नातेदारको गलत कुरा गर्नु अथवा कुरा काटेर बस्नुभन्दा यो समयमा तपाई दुबै (जोडी)ले एक–अर्कासँग कुरा गर्नुस् । मायाले भरिएका कुराले तपाईको सम्बन्धलाई अझै मजबुत बनाउने काम गर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर