२६ कार्तिक, २०७५ |
काठमाडौं, २६ कात्तिक ।
तपाईं सरकारी वा निजी संस्थामा काम गर्नुहुन्छ ?
अनि बा–आमाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईंलाई जिम्मेवार बनाउँदैछ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम बा–आमाका लागि छुट्याउनुपर्ने प्रावधान सहितको कानुनको तयारी हुँदै छ ।
मासिक ...बाँकी
२६ कार्तिक, २०७५ |
काठमाडौं, २६ कात्तिक ।
काठमाडौंको सानो भर्याङस्थित ‘बंगालामुखी आयल स्टोर्स’ ले सप्टवेयर नै जडान गरेर कम परिमाणमा उपभोक्तालाई तेल बेचेर ठग्ने गरेको फेला परेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो सो पेट्रोल पम्पले उपभोक्ता ठग्ने गरेको पाइएको हो । अनुगमनका क्रममा बंगालामुखी आयल स्टोर्सले सप्टव...बाँकी
२५ कार्तिक, २०७५ |
काठमाडौं, २५ कात्तिक ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ सँग जोडिएका चार थान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छन् ।
केही समयअघि महालेखा परीक्षकको कार्यालय आफैंले ‘एनसेल’ विरुद्ध बेरुजुको रिट दायर गरेको छ भने ‘एनसेल’ विरुद्धका राजस्वसम्बन्धी अन्य मुद्दाहरु पनि सर्वोच्च अदालतमा विचाराधीन अवस्...बाँकी
२१ कार्तिक, २०७५ |
काठमाडौं, २१ कात्तिक ।
नेपालमा वार्षिक साढे ४३ करोड रूपैयाँको सयपत्री फूलको कारोबार हुन्छ । तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिद–बिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ ।
सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ । ‘तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ,’ एसोसिएसनका अध्य...बाँकी
२० कार्तिक, २०७५ |
रमेश लम्साल/रासस
नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आर्इपीओ) बिक्रीका लागि अनुमति दिएको छ ।
बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै ३ जलविद्युत् कम्पनी र १ लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आ.व. को हालसम्म ...बाँकी
२० कार्तिक, २०७५ |
काठमाडौं, २० कात्तिक ।
तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।
करिव दुई करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ । सिंहले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरी उपर छानविनपछि आयोग भ्...बाँकी
१९ कार्तिक, २०७५ |
काठमाडौं, १९ कात्तिक ।
संघीय संसदका पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन् । धेरैले सुविधा अनुसारका दुई जना चालक राखेका छैनन् तर पारिश्रमिक भने दुवै जनाको लिएका छन् ।
प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समितिका सभापतिहरु समेतले दुई जना चालकको सुविधा पाउँछन् । संघीय संसद् स...बाँकी
१५ कार्तिक, २०७५ |
दाङ, १५ कात्तिक ।
नेपाल टेलिकमको लाखौं मूल्यका ‘रिचार्ज कार्ड’ चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक व्यक्तिलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ ।
माडी गाउँपालिका– १, रोल्पाका २१ वर्षीय दलबहादुर रोकालाई प्रहरीले पत्रकार सम्मेलन गरेर ‘रिचार्ज कार्ड’ सहित सार्वजनिक गरेको हो । रोकासँग ५० रूपैयाँ दरका...बाँकी
१५ कार्तिक, २०७५ |
काठमाडौं, १५ कात्तिक ।
कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले तलबबाहेक थप आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्च समेत पाउने छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा–सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ । विधेयक मंगलबार ससदमा दर्ता भएको छ ।
...बाँकी
१४ कार्तिक, २०७५ |
काठमाडौं, १४ कात्तिक ।
गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च काम चलाएको सरकारसँग चालु आ.व. मा भने करिव ८० अर्ब रुपैयाँ बचत छ ।
उच्च दरको राजस्व असुली हुँदा तथा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो । गत आर्थिक वर्षको सुरुमा पैसा नहुँदा सरकारले साउनमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक...बाँकी