२१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
टोकियो । जापानी येनको भाउमा वृद्धि भएपछि जापान सरकार तनावमा परेको छ । येनको मूल्य १८ महिना यताकै सबैभन्दा महँगो भएपछि जापानी अर्थमन्त्रीले समेत यसलाई अत्यन्त तनावपूर्ण भनेका छन् ।
अहिले डलरको मूल्यको तुनामा जापानी येनको भाउमा वृद्धि भएको हो । सन् २०१४ का अक्टुबरमा प्रति एक डलरको मूल्य १०८.११ ...बाँकी
१७ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
आज देखि बेगनास तालको मन्दरेपार्कमा फिस फेष्टिभलको हुने भएको छ । फेष्टिभल तीन दिन सम्म चल्नेछ ।
‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔं’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा माछा तथा खानाका स्टलहरु, माछाका परिकार बनाउने तालीम, माछा, मह, कफी र जडिबुटीको प्रदर्शनी लगायतको करिव २५ वटा स्टलहरु रहने...बाँकी
१५ बैशाख, २०७३ |
आमा फाउन्डेसन नेपालका अध्यक्ष गौरी जोशीले पूर्वी चितवनको रत्ननगर–१० स्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापित अक्षयकोषलाई मंगलबार रु पाँच लाख सहयोग गरेका छन् ।
चेपाङ बालबालिकाको शिक्षा तथा पालनपोषणका लागि स्थापना गरिएको अक्षयकोषमा रहने गरी उहाँले सो रकम सहयोग दिने घोषणा गर्नुभएको हो । लामो ...बाँकी
१३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
पर्यटन पत्रकार संघ जाट नेपालले आफ्नो घोषित योजनाअनुरुप कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जाट–नेपालका अध्यक्ष देविप्रसाद पन्तका अनुसार कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न सल्यान पर्यटक समिति कास्की र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेक...बाँकी
११ बैशाख, २०७३ |
जिल्लामा यस वर्ष रु डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन ९४० किलोको एक मन अदुवा उत्पादन भई प्रतिमन रु. एक हजार तीन सय ५०का दरले बिक्री भएको छ । अदुवा बिक्रीबाट जिल्लामा रु. एक अर्ब ५५ करोड २२ लाख ९७ हजार ...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भाटभटेनी सुपरमार्केटको १२ औं शाखा चितवनको भरतपुरमा विस्तार भएको छ । करिब ७५ करोडको लगानीमा विस्तार गरिएको शाखाले शनिबारबाट औपचारिक कारोबार थालेको छ ।
शाखा शुभारम्भको अवसरमा विभिन्न सामानमा १० प्रतिशत सम्म छुट प्रदान गरिएको छ । स्टोरमा कपडा, श्रृङगार, विद्युतीय सामान, फर्निचर, खाद्यवस्तु लगायत उप...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकको अवधिसम्म ६७ करोड ४ लाख खुद मुनाफा गरेको छ। गत बर्षको यस अवधिसंगको तुलनामा बैंकले गरेको यो मुनाफा ५८.४१ प्रतिशतले बढी हो।
गत बर्ष यस अवधिमा बैंकले ४२ करोड ३२ लाख खुद मुनाफा गरेको थियो। बैंकको संचालन मुनाफामा पनि उल्लेख्य सुधार आएको छ। गत ...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
मर्जर प्रक्रियामा गएको करिब १५ महिनापछि पश्चिमाञ्चल विकास बैंक र मेगा बैंक लिमिटेडको संयुक्त कारोबार आगामी १३ गतेदेखि हुने भएको छ ।
मर्जर प्रक्रिया सम्पन्न गर्न करिब १५ महिना लगाएको मेगा बैंक र पश्चिमान्चल विकास बैंकले २०७१ माघ १४ गते मर्जमा जाने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
गत चैत ३० गत...बाँकी
१० बैशाख, २०७३ |
अर्थमन्त्री विष्णु पौडेलले संविधान जारी भएपछिको सरकारको पहिलो बजेट जनतामुखी हुने र पहुँचवालाको प्रभाव नरहने स्पष्ट पारेका छन।
मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा आज विराटनगरमा आव २०७३÷७४ को बजेटको पूर्व तयारीको सन्दर्भमा आयोजित सुझाव कार्यक्रममा उहाँले आगामी बजेट लगानीमैत्री हुने बताए ।
आगामी ...बाँकी