नेप्से दोहोरो अङ्कले ओरालो लाग्यो
धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर १ हजार ६ सय ५८ बिन्दुमा झरेको छ ।बजार खुल्नासाथ १ हजार ७ सय बिन्दुमा रहेको नेप्से परिसूचक एकाएक घटेको हो ।
कुल १ सय ३५ कम्पनीको १६ लाख २० हजार ७ सय ८...बाँकी
पुँजीगत खर्च मात्र ८ प्रतिशत
चालु आवको पहिलो चौमासिकमा करिब ८ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका अनुसार चालु आवको ४ महिनामा पुँजीगततर्फ २८ करोड ८५ लाख ९६ हजार रूपैयाँ खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवप्रसाद पन्थीका अनुसार चालु आवमा पुँजीगततर्फ ३ अर्ब ६१ करोड ...बाँकी
बढ्दो कर छल्ने प्रवृत्ति
सहुलियत पसलमा ५ लाखको चिनी बिक्री
चाडपर्वलाई लक्षित गरी साल्ट्र ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सहुलियत पसलमा ५ लाख ५० हजार रूपैयाँभन्दा बढीको नुन चिनी बिक्री भएको छ ।
दसैं, तिहार र छठपर्वका लागि साल्ट्र ट्रेडिङले सञ्चालन गरेको उक्त सहुलियत दरको सुपथ मूल्य पसलमा ३ लाख ८३ हजार रूपैयाँकाे चिनी र १ लाख ७३ हजार रूपैयाँको नुन बिक्री...बाँकी
अझै ५ करोड जरिवाना असुल गर्न बाँकी
सेयर बजारमा सामान्य वृद्धि
धितोपत्र बजारमा नेप्से परिसूचक सामान्य रुपमा वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको बजारमा बिहीबार ० दशमलव ३१ अङ्कले वृद्धि भएर १ हजार ६ सय ९७ बिन्दुमा पुगेको छ ।
कुल १ सय २९ कम्पनीको १० लाख ६५ हजार ३ सय ५१ कित्ता सेयर ७० करोड ८० लाख ४२ हजार २ सय ९८ रूपैयाँ मूल्यमा खरिद बिक्री भएको नेपाल स्ट...बाँकी
१० हजार मेट्रिक टन सुपारी गोदाममै थन्कियो
२ वर्षदेखि किसानले उत्पादन गरेको करिब १० हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ । जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौं रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले जानकारी दिए ।
...बाँकी
राजस्व असुली सन्तोषजनक
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको ३ महिनामा कूल ३७ करोड ९२ लाख ८८ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले ३३ करोड ६ लाख ८५ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ४ करोड ८६ लाख रूपैयाँ लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख निर्मल ढकालले जानकारी ...बाँकी
३ महिनामै उठ्यो डेढ अर्बभन्दा बढी
आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३– ७४ को ३ महिनामा १ अर्ब ५४ करोड ६८ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले आ.व. को साउन, भदौ र असोज महिनामा १ अर्ब सात करोड ४९ लाख ४४ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । राजस्व सङ्कलन १ सय ४३ प्रतिशतसम्म भएको छ ।
आयकर...बाँकी