लगातार घट्दै आएको सेयर बजार उकालो लाग्यो
लगातार घट्दै आएको सेयर बजार मंगलबार भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ । लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार मंगलबार २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक १ हजार ५ सय ५३ बिन्दुमा पुगेको छ ।
कुल १ सय ३१ कम्पनीको १४ लाख १४ हजार ३ सय २८ कित्...बाँकी





