छुटाइयो १२२ गाडी, अनि बजेटबाट बढाइयो भन्सार
भन्सार महसुल बढ्ने सूचना पाएपछि आयातकर्ताले विद्युतीय सवारी साधन हतार–हतार बजेट भाषणको अघिल्लो दिनसम्म जाँचपास गराएर लगेका छन् । लामो समयदेखि थन्क्याएर राखिएका ती गाडी लैजान आयातकर्ता र सरकारबीच मिलेमतोको आशंका गरिएको छ ।
जेठ १४ सम्म एमजीका १ सय २० र कियाका २ गरी १ सय २२ वटा गाडी जाँचपास गराएर लग...बाँकी








