२२ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
सत्ताघटक नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका सन्दर्भमा समस्त देशवासीलाई सम्बोधन गर्दै अपिल जारी गरेको छ ।
यस्तो छ माओवादी अपिलको पूर्णपाठ–
स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अपिल !
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
संघीय लो...बाँकी
१५ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
सिद्धान्ततः मात्र होइन, व्यवहारतः पनि संसदीय व्यवस्था दलाल पुँजीपतिवर्गको हितरक्षा गर्ने प्रतिक्रियावादी व्यवस्था हो । यो व्यवस्था रहेसम्म श्रमिक जनता र राष्ट्रले मुक्ति र स्वाधीनता प्राप्त गर्न सम्भव छैन । बरु अनेकौं राष्ट्रघात र जनघातका घटनाहरू भोग्नु अनिवार्य छ । संसदीय व्यवस्थाभित्र आफ्नो शक्तिक...बाँकी
१५ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
३० वैशाख, २०७९ मा हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने मतदाताहरुको अन्तिम नामावली निर्वाचन आयोगले आइतबार प्रकाशित गरेको छ । आयोगले प्रकाशित गरेको नामावलीअनुसार २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नेपाली नागरिकहरुले सो चुनावमा मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगको वेबसाइटम...बाँकी
१४ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
आसन्न स्थानीय निर्वाचनमा मतदान गर्न पाउने मतदाताको कूल संख्या, जिल्लागत, तहगत र मतदान स्थलगत विवरण तथा मतदानस्थल आयोगले आइतबार सार्वजनिक गरेको छ ।
पछिल्लो ५ वर्षमा ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन् । आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा कूल १ करोड ७७...बाँकी
३ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । बिहीबार नेपाल राजपत्रमा प्रकाशन भएसँगै आचारसंहिता जारी भएको हो ।
यस पटकको आचारसंहिताले प्रचारप्रसार र चुनावसम्बन्धी विभिन्न क्रियाकलाप तथा सरकारी निकाय एवं उम्मेदवारहरूलाई विगतमा भन्दा केही बढ्ता कडाइ...बाँकी
२६ फाल्गुन, २०७८ |
न्युजकोसेली संवाददाता
विक्रम सम्बत् २०७९ सालभर नेपालमा हुने बिदाको विवरण सरकारले सार्वजनिक गरेको छ । वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदासम्बन्धी निर्णय गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।
मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेर सार्वजनिक पर्व एवम सट्टा बिदा र कार्यालय समय समेत निर्धारणको निर्णय सार्वजनिक...बाँकी
२४ फाल्गुन, २०७८ |
न्युजकोसेली संवाददाता
चुनावी अभियानको नेतृत्व सम्हाल्न नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा नेताहरु खटाएको छ । मंगलबार राजधानीमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले वैशाख ३० मा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन भन्दै नेताहरुको जिम्मेवारी तोकेको हो ।
देशभर चुनावी माहोल सिर्जना गर्दै कांग्रेसका पक्षमा ज...बाँकी
२३ फाल्गुन, २०७८ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले खालि रहेका केन्द्रीय सदस्य पदमा विभिन्न क्षेत्र/तप्काबाट ९७ जना मनोनयन गरेको छ । यीमध्ये ६३ जनालाई पूर्ण र ३४ जनालाई ‘प्रस्तावित केन्द्रीय सदस्य’ भनिएको छ ।
सो पार्टीको विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ जना गरी २९९ जना केन्द...बाँकी
२३ फाल्गुन, २०७८ |
न्युजकोसेली संवाददाता
विवादास्पद एमसीसी कम्प्याक्ट प्रतिनिधिसभाबाट अनुमोदन गर्न नेकपा (माओवादी केन्द्र) ले जनाएको सहमतिविरुद्ध सो पार्टीका तीन वरिष्ठ नेताहरुले आफ्नो पार्टीभित्र औपचारिकरुपमै आ–आफ्नो असहमति दर्ज गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमार्फत लिखित असहमतिपत्र दर्ता गराएर सांसद् एवं पूर्वसभामुख कृष्णबहादुर म...बाँकी
१ फाल्गुन, २०७८ |
न्युजकोसेली संवाददाता
सत्ता गठबन्धनका ३ दलको तर्फबाट ९८ सांसदले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका छन् । संसद् सचिवालयमा महाभियोग दर्ता भएलगत्तै सचिवालयको पत्र सर्वोच्च अदालतमा पुग्यो । सो पत्र प्राप्त भएसँगै प्रधानन्यायाधीश जबरा कानुनतः निलम्बित हुन पुगे र केही बेरमै कार...बाँकी