१३ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले अध्यक्ष खड्ग ओलीले पार्टीको जारी महाधिवेशनलाई एकातिर पन्छाउँदै नयाँ केन्द्रीय कमिटीको सूची आफैंले तोकिदिएका छन् । अध्यक्षका प्रत्यासी भीमबहादुर रावल र निवर्तमान उपमहासचिव घनश्याम भुसालसहितको तीव्र विरोधका बीच ओलीले पदाधिकारी तोकेका हुन् ।
केही महिनाअघि आयोजना गरेको विधान महाधिवेशनबाट पारित ...बाँकी
१३ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले अध्यक्ष खड्ग ओलीले पार्टीको जारी महाधिवेशनलाई एकातिर पन्छाउँदै नयाँ पदाधिकारी सूची आफैंले तोकिदिएका छन् । अध्यक्षका प्रत्यासी भीमबहादुर रावल र नेता घनश्याम भुसालसहितको तीव्र विरोधका बीच ओलीले पदाधिकारी तोकेका हुन् ।
केही महिनाअघि आयोजना गरेको विधान महाधिवेशनबाट पारित विधानमा अहिले जारी दसौं...बाँकी
८ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
शुक्रबार, शनिबार र आइतबार (मंसिर १०,११ र १२ मा) चितवनमा नेकपा (एमालेले) दसौं राष्ट्रिय महाधिवेशन गर्दै छ । एमालेको यो महाधिवेशन वस्तुतः ‘महाधिवेशन’ नभएर ओली समूहलाई पार्टीको ‘संस्थापन’ का रूपमा स्थापित गरेर ‘वैधता’ प्रदान गर्ने प्राविधिक प्रपञ्चमा मात्र सीमित हुने भएको छ ।
पार्टीको सिद्धान्त, विच...बाँकी
५ मंसिर, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले उपाध्यक्ष डा. भीमबहादुर रावलले आसन्न महाधिवेशनपछि ‘निर्विकल्प अध्यक्ष’ भनिएका वर्तमान अध्यक्ष खड्गप्रसाद ओलीलाई चुनौती दिँदै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । रावलको यो घोषणासँगै ‘निर्विवाद अध्यक्ष’ बन्ने ओलीको चाहनाले मूर्तरूप नपाउने निश्चित भएको छ ।
आइतबार राजधानीमा पत्रकार ...बाँकी
२२ कार्तिक, २०७८ |
पत्रपत्रिकाबाट
तीन वर्ष लामो अवधि न्यायिक नेतृत्वमा बस्ने अवसर पाएर पनि प्रधानन्यायाधीश जबराले नियुक्ति हुँदा सार्वजनिक रुपमा व्यक्त गरेका कुनै पनि प्रतिबद्धता कार्यान्वयन नगरेको ।
न्यायालयभित्र न्यायाधीशका बीचमा गुटबन्दी सिर्जना गरी आपसी कलह, द्वेष र वैमनस्यता सिर्जना गरेको ।
न्यायाधीशहरुबीचमा मतभेद, द्...बाँकी
११ कार्तिक, २०७८ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरसको संक्रमणका कारण आइसोलेसनमा रहेका एमाले उपमहासचिव घनश्याम भुसाल बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन सकेनन् । शुक्रबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकमा समेत उनी सहभागी हुन नपाउने भएका छन् । केही अघि सकिएको ‘विधान महाधिवेशन’ र मंसिरको अन्त्यमा गर्ने भनिएको १०औं राष्ट...बाँकी
५ कार्तिक, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले उपाध्यक्ष भीमबहादुर रावलले शुक्रबार बसेकाे साे पार्टीकाे स्थायी कमिटीकाे बैठकमा पाँचपाने भिन्नमत प्रस्तुत गरेका छन् । उक्त पार्टीमा विकसित पछिल्लाे अन्तर्कलहका सन्दर्भमा रावलले पेस गरेको लिखित फरक प्रस्ताव यस्तो छ-
२०७८ साल असार २७ गते ११ जना स्थायी कमिटीका नेताहरुद्वारा हस्ताक्षरित १० बुँद...बाँकी
३१ आश्विन, २०७८ |
न्युजकोसेली संवाददाता
एमालेबाट विद्रोह गरी केहीअघि वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा पुनर्गठित नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै सम्पूर्ण नेताहरूको कार्यविभाजन टुंग्याएको छ । सो पार्टीले केन्द्रीय विभागहरू, आयोगहरू, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार परिषदलगायत पार्टीका सम्पूर्...बाँकी
२२ आश्विन, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधामन्त्री शेरबहादुर देउवाले सत्ता समालेको तीन महिना पुग्नै लाग्दा (८८ दिनपछि) बल्ल सरकारले पूर्णता पाएको छ । राष्ट्रपतिको कार्यालयले शुक्रबार प्रधानमन्त्री, २१ मन्त्री र ३ राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रीपरिषदको नामावली सार्वजनिक गरेको छ ।
यस्तो छ देउवा सरकारका मन्त्रीहरूको सूची र कार्यविभाजन...बाँकी
७ आश्विन, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय पदाधिकारी चयन गरेको छ । सो पार्टीले बिहीबार १ अध्यक्ष, १ वरिष्ठ नेताा, १ नेता, ७ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ४ सचिव चयन सहितको १८ सदस्यीय पदाधिकारी टिम गठन गरेको छ ।
अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, उपाध्यक्षहरुमा...बाँकी