विभाजित एमालले दसौं राष्ट्रिय महाधिवेशनपछि गठित केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको ‘मर्यादाक्रम’ र जिम्मेवारी निर्धारण गरेको छ । महाधिवेशन सकिएलगत्तै चितवनको सौराहामै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकमा सूचित गरिएअनुरूप २५–२६ मंसिरमा भक्तपुरमा बसेको दोस्रो बैठकले नताहरूको वरियता र जिम्मेवारी तोकेको हो ।
केन्द्रीय कमिटीका निर्णयहरू पार्टीपंक्तिमा प्रवाह गर्न हालै जारी गरिएको अन्तर्पार्टी निर्देशन (अपानि) – १ मार्फत नेताहरूको वरियता, जिम्मेवारी र अन्य विविध निर्णयहरू सार्वजनिक भएको छ ।
यस्तो छ एमाले दसौं केन्द्रीय समितिको अपानि– १