newskoseli.Com

९ भन्दा बढी सन्तान जन्माउने ६१८० महिला : विवाहिताको विस्तृत तथ्यांक

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालमा ६ हजार १ सय ८० जना महिलाले ९ वा सोभन्दा बढी सन्तान जन्माएको देखिएको छ । यो तथ्यांक बच्चा जन्माउने उमेरका विवाहित महिलाहरुको ०.१ प्रतिशत हो । ९ वा सोभन्दा बढी सन्तान जन्माउने महिला उमेरगत दृष्टिले हेर्दा ३० देखि ३४ वर्षसम्मका १०७ जना, ३५ देखि ३९ वर्षसम्मक...बाँकी

यस्तो छ राष्ट्रिय जनगणनाको नतिजा (पूर्णपाठ)

राष्ट्रिय जनगणना, २०७८ को नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । राजधानीस्थित एक पाँचतारे होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार (जनगणना सन्दर्भ दिन, २०७८ मंसिर ९ मा) नेपालको जनसंख्या २ करोड ९१...बाँकी

२०८० सालभरि कुन–कुन दिन, के–के बिदा ? (सूचीसहित)

विक्रम सम्बत् २०८० सालभरि नेपाल राष्ट्र र प्रदेश सरकारले दिने बिदाहरुको सूची संघीय गृह मन्त्रालयले सार्वजनिक गरेको छ । नेपाल राजपत्रमा सार्वजनिक बिदा र नियमित बिदाहरुको सूची प्रकाशित गर्दै सरकारले बिदाहरुबारे स्पष्ट पारेको हो । यी हन् २०८० सालभरिका बिदाहरु–  ...बाँकी

जनयुद्धसहितका सहिदको सूचीमा को–को परे ? (नामावलीसहित)

१ फागुन, २०५२ देखि सुरू भएर दस वर्षसम्म चलेका सशस्त्र माओवादी जनयुद्धको सिलसिलामा ज्यान गुमाएकाहरूलाई नेपाल सरकारले सहिद घोषणा गर्दै राजपत्रमा नमावली प्रकाशन गरेको छ । मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप ‘सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली’ नेपाल राजपत्रमा प...बाँकी

संघीय संसदमा सम्बोधन गर्दै के भनिन् राष्ट्रपतिले ? (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । उनले नेपालको संविधानको धारा ९५ को उपधारा (२) वमोजिम सङ्‍घीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन् । यस्तो छ राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ– &nb...बाँकी

रविको आक्षेपमाथि ‘कान्तिपुर’ मालिकको प्रतिवाद (पूर्णपाठ)

खारेज भइसकेको नागरिकता प्रयोग गरी चुनाव लडेर मुलुकको उपप्रधानसहित गृहमन्त्री बनेका र सर्वोच्च अदालतबाट उक्त तथ्य प्रमाणित भएपछि सबै पदबाट अपदस्थ हुन पुगेका रवि लामिछानेले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न सञ्चारकर्मी, सञ्चार संस्था तथा सञ्चार उद्यमीहरूमाथि गम्भीर आक्षेपहरू लगाएका थिए । नागरिकताभन...बाँकी

एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)

एमालेले २० ग्यारेन्टी र २४७ प्राथमिकतासहित घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका सन्दर्भमा एमाले अध्यक्ष खड्ग ओलीले मंगलबार राजधानीमा घोषणापत्र सार्वजनिक गरेका हुन् । यस्तो छ एमाले घोषणापत्रको पूर्णपाठ– ...बाँकी

माओवादी केन्द्रको प्रतिबद्धतापत्र (घोषणापत्र) मा के छ ? (पूर्णपाठ)

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय, कोटेश्वर, पेरिसडाँडामा सोमबार अपराह्न कार्यक्रम आयोजना गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भको प्रतिबद्धतापत्र सा...बाँकी

के छ नेकपा (एकीकृत समाजवादी) को घोषणापत्रमा ? (पूर्णपाठ)

नेकपा (एकीकृत समाजवादी) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । गतवर्ष एमालेबाट विभाजित भई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पुनर्गठित गठन भएको उक्त पार्टीका शीर्ष नेताहरूले सोमबार (आज) राजधानीमा आयोजित कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गरेका हुन् । एकीकृत समाजवादीले घोषणापत्रमार्फत स...बाँकी

के छ कांग्रेसको चुनावी घोषणापत्रमा ? (पूर्णपाठ)

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको मस्यौदा समितिले तयार पारेको घोषणापत्र शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा...बाँकी