सरकारमा भित्रिने महतोको संकेत !
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपाबीच हालै भएको दुईबुँदे सहमतिपछि सरकारसँगको सहकार्यका थप ढोकाहरू खुल्दै जाने विश्वास व्यक्त गरेका छन् । सहमतिलाई लिएर संघीय सरकारमा आफूहरूको सहभागिता र प्रदेश– २ सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा भने कु...बाँकी







