‘एमसीसी घातक छ, स्वीकार्नु हुँदैन’ : माधव नेपाल
पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ‘अनुदान’ नेपालले स्वीकार गर्नु नहुने धारणा राखेका छन् ।
पार्टीको हेटौंडा नगर वडा कमिटीका सदस्यको सपथ कार्यक्रममा मंगलबार बोल्दै एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग भए...बाँकी








