‘दबाव दिन’ जिल्ला सभापतिहरुको भेला : ‘कारबाही गर्ने’ देउवाको चेतावनी
बहुमत सदस्यहरुको आडमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिबाट गराएको निर्णय ‘परिवर्तन’ का लागि ‘दबाव दिन’ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आफू निकटका जिल्ला सभापतिको भेला सुरु गरेका छन् ।
सानेपास्थित केन्द्रीय कार्यालयमै सुरु भएको सो भेलामा उपस्थित हुने र आफूहरुको ...बाँकी








